०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु ★   बेनी अस्पताल बहिरङ्ग सेवा : बिहान सातदेखि बेलुका आठ बजेसम्म ★   आँधीघाटमा निर्माणाधीन दुई सय २० मिटर लम्बाइको पुल अन्तिम चरणमा ★   विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते ★   यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ★   धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति ★   लागुऔषध नियन्त्रण गर्न प्रशासनको सक्रियता ★   मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने पूर्वानुमान ★   मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु ★   विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह ★   परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता ★   सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था ★   क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने : प्रधानमन्त्री ओली ★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल

अन्तर्राष्ट्रिय

सुडानमा झडप जारी, मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो

फाइल तस्वीरखार्तूम — सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ । सन् २०२१ मा भएको ‘कू’ मा सत्ता कब्जा गरेका दुई जनरल, सुडानका ...

सडक दुर्घटनामा पाकिस्तानका धार्मिक मामिलामन्त्रीको मृत्यु

इस्लामाबाद — पाकिस्तानका धार्मिक मामिलामन्त्री मुफ्ती अब्दुल शकूरको सडक दुर्घटनामा परी मृत्यु भएको इस्लामाबाद प्रहरीले जनाएको छ । शनिबार आफैं गाडी चलाइरहेका मन्त्रीलाई चोकबाट पार गर्ने क्रममा पिकअप ट्रकले ठक्कर दिंदा उहाँको मृत्युभएको हो । ...

चुनावी अभियानलाई सम्बोधन गर्न जानेक्रममा प्रधानमन्त्रीमाथि आक्रमणको प्रयास

जापानी प्रधानमन्त्री फुमियो किशिदा, फाइल तस्वीरटोकियो — जापानी प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ । प्रतिनिधिसभाको उपनिर्वाचनको समर्थन गर्ने कार्यक्रममा मन्तव्य व्यक्त गर्न मञ्चमा पुग्न लागेका बेला प्रधानमन्त्री फुमियामाथि आक्रमण ...

म्यान्मा सैनिक हवाई हमलाः एक सय तेत्तीस जनाको मृत्यु, ५० भन्दा बढी घाइते

म्यान्मा — म्यान्माको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकको मध्य सागिङ क्षेत्रमा अवस्थित कानबालु गाउँमा मङ्गलबार गरेको हवाई हमलामा महिला र बालबालिकासहित एक सय ३३ जनाको मृत्यु भएको छ । आक्रमणमा २० जना बालबालिकाले ...

बैंकमा कार्यतर एक कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु, नौ घाइते

अमेरिकाको एक बैंकमा कार्यरत कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्युभएको छ । केन्टुकी राज्यको लुइसभिलस्थित बैंकमा कार्यरत एक जना कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो । ती कर्मचारीले चलाएको गोली लागि अन्य नौ ...

ताइवानको शान्तिका लागि ‘स्वतन्त्रता र पृथकतावाद’को विरोध गर्नुपर्ने चीनको भनाइ

पिङतान — चीनले दक्षिण चीन सागर क्षेत्रमा तीन–दिने युद्ध अभ्यास गरिरहेको छ । ठूलो सङ्ख्यामा हतियार बोकेका चिनियाँ पानी जहाजहरू ताइवानको वरीपरी घुम्न थालेका हुन् । प्रतिक्रियामा अमेरिकी नौसेनाले आफ्नो मानव निर्देशित शक्तिशाली क्षेप्यास्त्र (युएसएस ...

भारतमा पछिल्लो २४ घण्टामा ५,३५७ जनामा कोभिड– १९ सङ्क्रमण

फाइल तस्वीरनयाँदिल्ली — गत २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण शनिबारको तुलनामा थोरैले कमी आएको हो । यद्यपि पछिल्ला केही दिनमा कोभिड ...

इजरायलको तेलअभिवमा कार आक्रमण, दुई किशोरीसहित तीन जनाको मृत्यु

तस्वीरः रोयटर्स इजरायल — इजरायलको तेलअभिव र वेस्ट बैंक क्षेत्रमा कारबाट भएको आक्रमणमा तीन जना मारिएका छन् भने केही घाइते भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार, तेलअभिवको भीडभाड हुने क्षेत्रमा एउटा कारले अन्धाधुन्ध ठक्कर ...

प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु

इस्लामावाद — पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार बिहान प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै शहरभरि नियमित गस्तीका क्रममा दुईवटा मोटरसाइकलमा सवार शङ्कास्पद तीन जनालाई रोक्न खोज्दा प्रहरी माथि ...

श्रीलङ्काको विप्रेषण आयमा उल्लेख्य वृद्धि

कोलम्बो — श्रीलङ्काको विप्रेषण आयमा उल्लेखनीय वृद्धि भएको छ । गत मार्चमा आप्रवासी कामदारबाट देशलाई ५६ करोड अमेरिकी डलर प्राप्त भएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायक्काराले बताउनुभएको छ । अघिल्लो वर्षको सोही महिनाको तुलनामा ...