२८ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीरढाका — बङ्गलादेशी अदालतहरूले बुधबार सेप्टेम्बरदेखि अहिलेसम्म एक हजार एक सयभन्दा बढी विपक्षी अधिकारी र कार्यकर्तालाई दोषी ठहर गरेको वकिलहरूले बिहीबार बताएका छन् । विपक्षी दलहरूका अनुसार यस वर्ष व्यापक विरोध प्रदर्शनहरूपछि प्रधानमन्त्री शेख ...
२८ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीरक्यानबेरा — नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको उच्चतम स्तरमा पुगेको छ । अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबिएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव ...
२८ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीरमनिला — फिलिपिन्सले राजधानी मनिलामा यौन बेचबिखन र अनलाइन घोटालाको आशङ्कामा छापा मारेर पक्राउ परेका एक सय ८० चिनियाँलाई बिहीबार देश निकाला गरेको छ । अक्टोबरमा गरिएको कारबाहीका क्रममा एउटा परिसरभित्र भेटिएका करिब छ ...
२८ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीर: पोल्याण्डका नवनियुक्त प्रधानमन्त्रीमा डोनाल्ड टस्क । पोल्यान्ड — पोल्याण्डका नवनियुक्त प्रधानमन्त्रीमा डोनाल्ड टस्कले शपथ ग्रहण गर्नुभएको छ । सोमवार तथाकथित दोस्रो संवैधानिक चरणमा पोल्याण्डको संसदको तल्लो सदन सेज्मले डोनाल्ड टस्क प्रधानमन्त्रीमा निर्वाचित गरेपछि ...
२७ मङि्सर २०८०, बुधबार
फाइल तस्वीरनयाँदिल्ली — भारतको संसदीय कारबाहीमा बुधबार ठूलो सुरक्षा उल्लङ्घनपछि अवरुद्ध भएको छ । दुई व्यक्तिले व्यवस्थापिकाभित्र धुवाँ निकालेर संसदीय कारबाहीलाई अवरोध पुर्याएका थिए । सुरक्षाकर्मीहरूले उक्त जोडीलाई पक्राउ गरेको थियो । साथै अन्य दुई ...
२७ मङि्सर २०८०, बुधबार
फाइल तस्वीरदुबई — जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सनका पक्षराष्ट्रहरूको सम्मेलनको २८औँ सत्र ‘कोप २८’ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले संयुक्त राष्ट्रसङ्घको जलवायु शिखर सम्मेलनका पक्षहरू ‘ऐतिहासिक’ जलवायु परिवर्तन नियन्त्रणका लागि प्रस्तावित सम्झौतामा सहमत ...
२७ मङि्सर २०८०, बुधबार
फाइल तस्वीरढाका — बङ्गलादेशको राजधानी ढाकाको बाहिरी भाग स्थित गाजापुरीमा बुधबार रेल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बुधबार बिहान ४ बजे भएको दुर्घटनामा करिब आठ जना घाइते भएको स्थानीय ...
२७ मङि्सर २०८०, बुधबार
फाइल तस्वीरजेनेभा — संयुक्त राष्ट्रसङ्घ मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले मङ्गगलबार मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा शान्ति र सुरक्षाको महत्वलाई जोड दिँदै सबै उपायहरूले अन्ततः तनाव रोक्न योगदान पु¥याउनुपर्ने बताउनुभएको छ । टर्कले मानव अधिकारको विश्वव्यापी ...
२७ मङि्सर २०८०, बुधबार
फाइल तस्वीर जेरुसेलम — इजायल र हमासबीच दुई महिनादेखि जारी युद्धले गाजामा हजारौको सङ्ख्यामा प्यालेस्टाइनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । गत अक्टोबर ७ देखि सुरुभएको इजरायल र हमासबीच युद्धका कारण गाजामा ...
२७ मङि्सर २०८०, बुधबार
फाइल तस्वीर जेरुसेलम — इजायल र हमासबीच दुई महिनादेखि जारी युद्धले गाजामा हजारौको सङ्ख्यामा प्यालेस्टाइनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । गत अक्टोबर ७ देखि सुरुभएको इजरायल र हमासबीच युद्धका कारण गाजामा ...