२५ मङि्सर २०७८, शनिबार
कोरोना भाइरसविरुद्धको दुई मात्रा लगाएर मात्रै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणबाट जोगिन नसकिने बेलायती वैज्ञानिकले चेतावनी दिएका छन् । बेलायतका वैज्ञानिकले ओमिक्रोन र डेल्डा भेरियन्टलाई लिएर गरेको प्रारम्भीक विश्लेषणमा ओमिक्रोन भेरियन्टको संक्रमणबाट जोगिनका लागि ...
२४ मङि्सर २०७८, शुक्रबार
पाल्पा – स्वास्थ्यमन्त्री विरोध खतिवडाले सरकारको प्रभावकारी व्यवस्थापनले कोरोनाविरुद्धको खोपबाट नागरिक वञ्चित हुन नपर्ने बताउनुभएको छ । सरकारले सबै नागरिकलाई खोपको व्यवस्थापन गरिरहेकाले दोस्रो पटकको खोप लगाउन पाउने उहाँले बताउनुभयो । पाल्पाको तानसेनमा आयोजित नेकपा ...
२३ मङि्सर २०७८, बिहिबार
काठमाडौं – नेपालमा आज बिहीबार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट दुई सय ११ जना सङ्क्रमित भएका छन् । आठ हजार १८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा एक सय ९७ जना र एन्टीजेन विधिबाट १ हजार ...
२३ मङि्सर २०७८, बिहिबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा ‘बुस्टर डोज’ दिने भएको छ । राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसका आधारमा ६० वर्षभन्दा माथिका भेरोसेलको दुई मात्रा लगाएका ज्येष्ठ ...
२२ मङि्सर २०७८, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै ...
२२ मङि्सर २०७८, बुधबार
काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्ध प्रयोगमा ल्याइएका हालका खोपले नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विरुद्ध पनि काम गर्ने जनाएको छ । हाल प्रयोग भैरहेका खोपहरुले ‘ओमिक्रोन’ भेरियन्टबाट सङ्क्रमित भए पनि त्यस्ता बिरामी गम्भीर अवस्थामा ...
२१ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं– नेपालमा मुलुकभर गरी पछिल्लो २४ घण्टामा तीन सय १५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । देशका विभिन्न प्रयोगशालाहरुमा पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ८६ जनाको पीसीआर विधि तथा २ हजार ४ ...
२० मङि्सर २०७८, सोमबार
काठमाडौं – नेपालमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन सङ्क्रमण पुष्टि भएसँगै पुनः लकडाउन हुने हो कि भन्ने चासो सामाजिक सञ्जालभर फैलिएको छ । सरकारले नयाँ भेरिएन्टको सङ्क्रमण पुष्टि भएसँगै यसको नियन्त्रण तथा रोकथामको लागि चुस्तरुपमा तयारी ...
२० मङि्सर २०७८, सोमबार
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २ सय ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ११४ पीसीआर तथा १ हजार ५०३ एन्टिजेन परीक्षण भएकोमा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको ...
१९ मङि्सर २०७८, आइतबार
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ९५ पीसीआर विधि र २ हजार ७ सय ५२ एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ...