०८ पुष २०७८, बिहिबार
नयाँ दिल्ली – भारतमा कोरोना भाइरसबाट थप सात हजार ४ सय ९५ सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ। ती मध्ये २ सय ३६ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि मन्त्रालयले जानकारी ...
०८ पुष २०७८, बिहिबार
काठमाडौं– बिहीबार देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप २९३ जनामा व्यक्तिहरु सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये आज दुई जनाको मृत्युभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ ...
०८ पुष २०७८, बिहिबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको छ । आज पुष्टिभएका मध्ये काठमाडौंमा १०१, ललितपुरमा ३४ र भक्तपुरमा १३ जना रहेका ...
०७ पुष २०७८, बुधबार
काठमाडौं – नेपालमा फेरि एक जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ९८ वर्षका एक वृद्धमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ती ...
०७ पुष २०७८, बुधबार
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७ हजार २ सय ३३ पीसीआर तथा ४ हजार ४३ एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणमा २ सय ...
०६ पुष २०७८, मङ्गलबार
काठमाडौं– नेपालमा मुलुकभर गरी पछिल्लो २४ घण्टामा दुई सय ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ पीसीआर र ४ हजार ...
०६ पुष २०७८, मङ्गलबार
काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनले कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेका बेला जनस्वास्थ्यको रक्षार्थ आफ्नो बिदाको योजना रद्द गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । ‘जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो,’ विश्व ...
०५ पुष २०७८, सोमबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीबाट जनताको जीवन बचाउनु सबैको साझा दायित्व भएको बताउनुभएको छ । कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे सातवटै प्रदेशका मुख्यमन्त्री तथा सङ्घीय सरकारका सरोकारवाला मन्त्रीसँगको आज सिंहदरबारमा भएको भर्चुअल अन्तरक्रियामा ...
०५ पुष २०७८, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७ सय २५ पीसीआर तथा १ हजार ४ सय १६ एन्टिजेन परीक्षण गर्दा २ सय ...
०५ पुष २०७८, सोमबार
काठमाडौं – मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको ...