१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित ★   एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै ★   बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा ★   प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह ★   तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह ★   स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिनुपर्छः मुख्यमन्त्री लामा ★   सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ ★   ‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’ ★   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छः सभामुख घिमिरे ★   रूखले च्यापिएर एक जनाको मृत्यु, दुईजना गम्भीर घाइते ★   लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस ★   कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टि ★   निर्वाचन कानुन तथा आचारसंहिताविपरीत सवारीसाधन प्रयोग नगर्न आयोगको आग्रह ★   राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन ★   उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालले बुझायो ध्यानाकर्षणपत्र ★   मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति ★   अस्ट्रेलियाली सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने ★   लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि सुरु ★   जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको तयारी तीव्र गतिमा ★   भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

स्वास्थ्य

जमघटले ‘ओमिक्रोन’ को सङ्क्रमण व्यापक रुपमा फैलने डा. फाउची चेतावनी

डा. एन्थोनी फाउची, फाइल तस्वीर ।क्रिसमस जति नजिकिंदै आएको छ, कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सन्त्रासले विश्वलाई नै त्रसित बनाएको छ । यसैसन्दर्भलाई लिएर क्रिसमसमा हुने भीडभाडले ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण तीव्र हुने डा. एन्थोनी ...

परीक्षणको दर कम हुँदा सङ्क्रमितको सङ्ख्या पनि कम

काठमाडौं– आज पछिल्लो २४ घण्टामा देशभर गरी थप एक सय ८१ जना कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिहरु थपिएका छन् । पछिल्लो २४ घण्टामा देशमा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट उक्त सङ्ख्याका सङ्क्रमित फेला भएका हुन् । पीसीआर ...

औषधि पसलहरु माथि औषधि व्यवस्था विभागले गर्यो कारवाही

काठमाडौं – सरकारले १७ वटा औषधि पसललाई कारबाही गरेको छ । औषधि बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको, पसल दर्ता नगरेको, औषधि बिक्री–वितरणको बिल भरपाई नभएको जस्ता समस्या देखिएका औषधि पसललाई कारवाही गरेको विभागले कारवाही ...

देशभर थप २ सय ७४ जनामा कोरोना सङ्क्रमण, तीन जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण ...

पछिल्लो २४ घण्टामा थप १ सय ८४ जनामा सङ्क्रमण, दुई जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७ हजार २ सय ३० जनाको पीसीआर परीक्षण गर्दा १ सय ६० जना र ३ हजार ७ ...

कोरोना भाइरसविरुद्धको खोप आउनेक्रम जारी

काठमाडौं – कोरोना भाइरस विरूद्धको एक मात्रा मात्रै लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार मात्रा खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार २१ ...

देशभर २ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण, ६ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ९ सय ९४ वटा नमुनाको परीक्षण गर्दा २ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको ...

पछिल्लो २४ घण्टामा २ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा २ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३ सय ९२ जनाको पीसीआर परीक्षणमा २ सय २९ जना र ४ ...

पछिल्लो २४ घण्टामा ३ सय ४१ जनामा सङ्क्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ४१ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । १३ हजार २ सय ३६ जनामा गरिएको नमूना परीक्षणमा ३ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएको हो ...

कोरोना भाइरसबाट २ सय ३६ जना सङ्क्रमित, एकको मृत्यु, ३ सय ७ जना मुक्त

काठमाडौं – शनिबार मुलुकभर पछिल्लो २४ घण्टामा थप दुई सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ३ सय ७ जना उक्त सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । चौवीस ...