०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार

स्वास्थ्य

देशभर १ हजार १ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण, ८ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ६ सय ५२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ सय ९२ तथा ...

वर्तमान सरकारले तीन महिने कार्यकालमा थप १ करोड खोप लगाउने काम गर्यो : राज्यमन्त्री श्रेष्ठ

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताउनुभएको छ । राज्यमन्त्री श्रेष्ठले सरकारले दसैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारी समेत दिनुभयो ...

खानेकुराको प्रभावसँगै सहरबाट गाउँमा भित्रियो मुटुरोग : विश्व मुटु दिवस

चितवन – सहरियामा बढी देखिने गरेको मुटुरोग सहरीकरणसँगै गाउँमा भित्रिएको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै ...

आज विश्व रेविज दिवस, ‘रेविज : तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ मनाइँदै

काठमाडौं – आज विश्व रेविज दिवस । नेपालमा पनि ‘रेविज :तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ विश्व रेविज दिवस मनाइँदैछ । नेपालमा मुख्यत ः बहुला कुकुरको टोकाइबाट मानिसमा रेविज सर्ने गरेको छ, यसबाहेक बिरालो, ...

देशभर १ हजार २ सय ८२ जनामा कोरोना पुष्टि, ७ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ८२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म कुल कोरोना सङ्क्रमितको एन्टिजेन विधिबाट भएको परीक्षणमा ९० हजार ८ सय ५४ जना र पीसीआर विधिबाट भएको ...

देशभर १ हजार ४ सय ७६ जना सङ्क्रमित, १ हजार ५ सय ५० जना सङ्क्रमणमुक्त, ९ जनाको मृत्यु

काठमाडौं –पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालाबाट १० हजार ५ सय ७५ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ...

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७८ जनामा संक्रमण,६ को मृत्यु

काठमाडौं —पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोहि अवधिमा ११ हजार ७६ पीसीयार तथा २ हजार ८ सय ६३ एन्टिजेन परीक्षण भएको छ ।आज ...

पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ३० जनामा सङ्क्रमण, ५ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोहि अवधिमा ९ हजार ६ सय २६ पीसीआर तथा ३ हजार ९ सय ९६ एन्टिजेन ...

देशभर १ हजार ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण, ८ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १३ हजार ८ सय १७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९ सय ७५ तथा एन्टिजेन विधिबाट ...

पछिल्लो २४ घण्टामा ७ सय ३४ जनामा सङ्क्रमण , १२ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ३४ जनामा कोरोनाभाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १० हजार १३ जनामा भएको परीक्षणबाट ७ सय ३४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । यससँगै ...