२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

स्वास्थ्य

आज देशभर ३ हजार ७ सय ५० मा सङ्क्रमण, ६७ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९ हजार ५ सय ९८ जनाको परीक्षण गर्दा २ हजार ७ सय ९ ...

कोभिड–१९ विरुद्धको खोप अभियान कार्यक्रम स्थगित

काठमाडौं – काठमाडौं महानगरपालिकामा यस अघि तय भएको कोभिड–१९ विरुद्धको खोप अभियान रोकिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।खोप दिने कार्यक्रम भए पनि स्वास्थ्य सेवा विभागबाट जिल्लालाई ...

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जना सङ्क्रमित, ५९ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यस्तै ५ हजार २ सय ९३ जना सङ्क्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य ...

फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रलाई पनि कोभिडविरुद्ध खोपको प्राथमिकता

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोना विरुद्धको खोपका लागि अब खेलाडी र खेल क्षेत्रका व्यक्तिहरुलाई पनि प्राथमिकता दिने बताउनु भएको छ । नेपाल खेलकुद महासङ्घको ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड–१९ विरुद्धको ...

अल्जाइमर अर्थात् विर्सने रोगको औषधिलाई अमेरिकाको स्वीकृति, विज्ञहरुको मत विभाजित

अमेरिकाले अल्जाइमर रोगको उपचारमा प्रयोग गर्न विकास गरिएको अडुकेनमाब नामक एक औषधीलाई स्वीकृति प्रदान गरेको छ ।अडुकेनमाब उक्त औषधी अल्जाइमरका बिरामीको उपचारका लागि प्रयोग गर्न अमेरिकाले स्वीकृति प्रदान गरेको हो । पछिल्लो समयमा विश्वभर अल्जाइमरका ...

डेनिस सरकारले नेपाललाई एस्ट्राजेनेकाको खोपको मात्र दिने

काठमाडौं – बढ्दो कोरोना भाइरसको महामारीका विरुद्ध सुरक्षित हुन डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख खोपको मात्र दिने भएको छ । डेनिस सरकारले पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउन पत्रमार्फत् जानकारी गराएको स्वास्थ्य सेवा विभाग, ...

कोरोना भाइरस नियन्त्रणका निम्ति सहयोगी हातहरु बढ्दै, अष्ट्रेलियाले दियो स्वास्थ्य सामग्री

काठमाडौं– नेपालमा कोरोना भाइरसको महामारी विरुद्ध खटिएका नेपाली सेनालाई लक्षित गर्दै अष्ट्रेलिया सरकारले स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले उक्त सामग्रीहरु नेपाली सेनाका बलाधिकृत रथी ...

एमाले नेता रघुजी पन्त अस्पताल शैयामा

काठमाडौं– पूर्वमन्त्री एवम् नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्त स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएको छ । नेता पन्तलाई पेट दुखेपछि बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको हो । गत मङ्सिरमा पित्तथैली पत्थरी भएको ...

आज कोरोना भाइरस सङ्क्रमणबाट ७५ जनाकोे मृत्यु, ५ हजार ९ सय ४ जना निको भए

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण मुलुकभर ७५ जनाकोे मृत्यु भएको छ । योसँगै नेपालमा आजसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार ६ सय ३० पुगेको छ ...

नेपालमा कोरोना भाइरसको नेपाली भेरियन्ट देखानपरेको विश्वस्वास्थ्य संगठनको प्रष्टोक्ति

काठमाडौं– नेपालमा कोरोना भइरसको नयाँ भेरियन्ट देखापरेको भनेर बेलायती पत्रिकाले लेखेको सार्वजनिक भएको छ । तर नेपाल सरकारले भने कोरोना भाइरसको नेपाल भेरियन्ट अहिलेसम्म पुष्टि नभएको बताएको छ । आज बेलायतबाट प्रकाशित हुने टेलिग्राफ र ...