०८ साउन २०७८, शुक्रबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप कार्ड प्रमाणीकरणका लागि ठाउँ विस्तार गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था ...
०८ साउन २०७८, शुक्रबार
काठमाडौं – एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई कोरोना खोप खरीद गर्न १६ करोड ५० लाख डलर (करिब २० अर्ब रुपैयाँ) ऋण दिने भएको छ । यो ऋणले नेपालको कोरोना खोप अभियान सञ्चालन र आपूर्ति ...
०७ साउन २०७८, बिहिबार
काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय २२ पीसीआर परीक्षण गर्दा १ हजार ...
०७ साउन २०७८, बिहिबार
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना सङ्क्रमण दर फेरि बढेको बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा ...
०६ साउन २०७८, बुधबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय १५ पीसीआर परीक्षणबाट १ हजार ९ सय १८ ...
०५ साउन २०७८, मङ्गलबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १३ हजार १ सय ३५ जनाको स्वाब परीक्षण हुँदा ३ हजार १ सय ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य ...
०५ साउन २०७८, मङ्गलबार
काठमाडौं – सरकारले स्वास्थ्य सेवातर्फको सचिवमा डा.रोशन पोखरेललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा.पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । आज नै सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ...
०४ साउन २०७८, सोमबार
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ४५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ...
०४ साउन २०७८, सोमबार
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवातर्फको सचिव पदमा नियुक्तिका लागि तीनजनाको नाम मन्त्रिपरिषद्मा पठाइने भएको छ । लोकसेवा आयोगका अध्यक्ष, मुख्य सचिव, सामान्य प्रशासन र कानुन मन्त्रालयका सचिवसहितको सिफारिस समितिले तीनजनाको नाम पठाउन ...
०४ साउन २०७८, सोमबार
काठमाडौं – कोरोना भाइरसविरुद्धको अमेरिकी खोप लगाउने अभियान आजदेखि सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदानमा प्राप्त भएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप लगाउने कार्यको आज सोमबार बिहान शुभारम्भ गर्नुभएको हो । जोरपाटीस्थित ...