१९ जेठ २०७८, बुधबार
चीनमा पहिलो पटक एक जना मानिसमा बर्ड फ्लूको दुर्लभ भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । चिनियाँ ४१ वर्षीय नागरिकमा बर्ड फ्लूको दुर्लभ भेरियन्टको सङ्क्रमण पुष्टि हो । चिनियाँ अधिकारीका अनुसार जियाङ्सु प्रान्तका ती सङ्क्रमित युवामा ...
१९ जेठ २०७८, बुधबार
चीन– चीनको जाङ्सु प्रान्तका एक ४१ वर्षीय पुरुषमा दुर्लभ प्रकारको बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । उक्त प्रकारको बर्डफ्लुलाई ज्ज्ञण्ल्घ (एच१०एन३ नाम दिइएको छ । चराचुरुङ्गीबाट उक्त भाइरस सरेको पुष्टि हुने उनी पहिलो मानिस भएको ...
१९ जेठ २०७८, बुधबार
काठमाडौं– नेपालमा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । सङ्क्रमित हुनेको सङ्ख्यासँगै मृत्यु हुनेको सङ्ख्यामा पनि केही कमी देखिएको छ । कोरोना भाइसरकै कारण १७ ...
१९ जेठ २०७८, बुधबार
चीनले विकास गरेको कोरोना भाइरस विरुद्धको ‘सिनोभाक’ खोप लाई आकश्मिक प्रयोगका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अनुमति दिएको छ । चीनले विकास गरेको ‘सिनोभाक’ दोस्रो खोप हो । यसअघि पनि चीनले नै विकास गरेको ...
१८ जेठ २०७८, मङ्गलबार
काठमाडौं– चिनियाँ सहयोगमा प्राप्त कोरोना भाइरसविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एकसाता अघि चिनियाँ समकक्षी राष्ट्रपति सी जिनपिङ्गलसँग टेलिफोन वार्ता गर्दै खोप सहयोगको याचना गरेपछि चीनले नेपाललाई सहयोग गर्न लागेको ...