१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ ★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण

मनोरञ्जन

गायिका रिहाना बनिन् विश्वकै सबैभन्दा धनी महिला मनोरञ्जनकर्ता

काठमाडौं – पपस्टार रिहाना आधिकारिक रुपमा अर्बपति बनेकी छन् । हाल उनी विश्वकै सबैभन्दा धनी गायिका बनेकी हुन् । १.७ बिलियन डलर कमाइसहित उनी आधिकारिक रूपमा बिलिनियर गायिका बनेको फोर्ब्स म्यागजिनले घोषणा गरेको हो । ...

धुर्मुस–सुन्तलीको ‘म त मर्छु कि क्या हो’ फिल्मको ट्रेलर रिलिज

काठमाडौं – कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)को निर्माण रहेको फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक गरिएको छ । बैवाहिक जीवनमा आउने उचाव–चढाव देखाइएको ट्रेलरमा सिताराम र कुञ्जना टेलिसिरियल ‘मेरी ...

शाहरुख खानको ‘पठान’मा दीपिकाको एक्सन

मुम्बई – शाहरुख खानको फिल्म ‘पठान’ लामो समयदेखि चर्चामा रहेको छ । अहिले फेरि खबर बाहिरिएको छ फिल्ममा अभिनेत्री दीपिका पादुकोणको एक्सन रहनेछ । श्रोतका अनुसार दीपिका फिल्ममा अन्तर्राष्ट्रिय स्तरको एक्सन गर्दैछिन् । जुन एक्सन ...

शुटिङको क्रममा घाइते भए नायक विराज भट्ट

काठमाडौं – एक समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका नायक हुन् – विराज भट्ट । चलचित्र छायाँङ्कनको क्रममा अभिनेता विराज भट्ट घाइते भएका छन् । भोजपुरी चलचित्र ‘आक्रोश’ को छायाँङ्कनको क्रममा उनको खुट्टामा चोट ...

कोरोनाको कहरले थिलिएको चलचित्र क्षेत्रका कारण फिल्म हल भत्काएर सपिङ मल निर्माण गरिंदै

काठमाडौं – कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र मध्ये चलचित्र क्षेत्र पनि एक हो। लकडाउन खुलेसँगै अरु क्षेत्र केहीरूपमा क्रियाशील भए पनि चलचित्र क्षेत्र खुल्ने कुनै टुङ्गो लागेको छैन। दर्शकको साथ आवश्यक रहेको ...

अश्लिल फिल्म बनाएको आरोपमा शिल्पाका पति पक्राउ

मुम्बई – बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेशम्यान राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो । अश्लिल फिल्म (पोर्न फिल्म) बनाएर ऐप मार्फत रिलिज गरेको ...

बलिउड अभिनेत्री सिकरीको ७५ वर्षको उमेरमा निधन

काठमाडौं – बलिउड अभिनेत्री सुरेखा सिकरीको आज शुक्रबार ७५ वर्षको उमेरमा निधन भएको छ । उनको मृत्यु हृदयाघातबाट भएको हो । सुरेखा केही समय यता बिरामी थिइन् । गत वर्ष उनलाई ब्रेन स्ट्रोक पनि भएको ...

निर्मात्री तथा नायिका कुँवरले गरिन् आत्महत्या

काठमाडौं – नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त, बाँनेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँ स्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् । जेनीको शव ...

प्रेम गीत–३ को हिन्दी भर्सन सम्पादन, रिलिज चाँहि कहिले त ?

मुम्बई – फिल्म ‘प्रेम गीत–३’कोे हिन्दी डबिङ सकिएको छ । निर्माता सन्तोष सेनले फिल्मको हिन्दी डबिङ मुम्बईमा सकिएको जानकारी दिए । फिल्म सम्पादन सकिएको विषयमा सेनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट समेत गरेका छन् । ...

झण्डै दुई महिनाअघिदेखि रोकिएको लोकप्रिय हास्य टेलिसिरियल पुनः सञ्चालनमा

काठमाडौं – दोस्रो लहरको नयाँ भेरियन्ट भित्रिएसँगै देशभर गरिएको निषेधाज्ञाका कारण रोकिएको लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगो नि’ पुनः सञ्चालनमा आएको छ । निषेधाज्ञासँगै बन्द भएको सिरियल हिजो बिहिबारबाट फेरि सुरु भएको हो । निषेधाज्ञाको कारण ...