११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

मनोरञ्जन

धुर्मुस–सुन्तलीको ‘म त मर्छु कि क्या हो’ फिल्मको ट्रेलर रिलिज

काठमाडौं – कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)को निर्माण रहेको फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक गरिएको छ । बैवाहिक जीवनमा आउने उचाव–चढाव देखाइएको ट्रेलरमा सिताराम र कुञ्जना टेलिसिरियल ‘मेरी ...

शाहरुख खानको ‘पठान’मा दीपिकाको एक्सन

मुम्बई – शाहरुख खानको फिल्म ‘पठान’ लामो समयदेखि चर्चामा रहेको छ । अहिले फेरि खबर बाहिरिएको छ फिल्ममा अभिनेत्री दीपिका पादुकोणको एक्सन रहनेछ । श्रोतका अनुसार दीपिका फिल्ममा अन्तर्राष्ट्रिय स्तरको एक्सन गर्दैछिन् । जुन एक्सन ...

शुटिङको क्रममा घाइते भए नायक विराज भट्ट

काठमाडौं – एक समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका नायक हुन् – विराज भट्ट । चलचित्र छायाँङ्कनको क्रममा अभिनेता विराज भट्ट घाइते भएका छन् । भोजपुरी चलचित्र ‘आक्रोश’ को छायाँङ्कनको क्रममा उनको खुट्टामा चोट ...

कोरोनाको कहरले थिलिएको चलचित्र क्षेत्रका कारण फिल्म हल भत्काएर सपिङ मल निर्माण गरिंदै

काठमाडौं – कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र मध्ये चलचित्र क्षेत्र पनि एक हो। लकडाउन खुलेसँगै अरु क्षेत्र केहीरूपमा क्रियाशील भए पनि चलचित्र क्षेत्र खुल्ने कुनै टुङ्गो लागेको छैन। दर्शकको साथ आवश्यक रहेको ...

अश्लिल फिल्म बनाएको आरोपमा शिल्पाका पति पक्राउ

मुम्बई – बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेशम्यान राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो । अश्लिल फिल्म (पोर्न फिल्म) बनाएर ऐप मार्फत रिलिज गरेको ...

बलिउड अभिनेत्री सिकरीको ७५ वर्षको उमेरमा निधन

काठमाडौं – बलिउड अभिनेत्री सुरेखा सिकरीको आज शुक्रबार ७५ वर्षको उमेरमा निधन भएको छ । उनको मृत्यु हृदयाघातबाट भएको हो । सुरेखा केही समय यता बिरामी थिइन् । गत वर्ष उनलाई ब्रेन स्ट्रोक पनि भएको ...

निर्मात्री तथा नायिका कुँवरले गरिन् आत्महत्या

काठमाडौं – नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त, बाँनेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँ स्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् । जेनीको शव ...

प्रेम गीत–३ को हिन्दी भर्सन सम्पादन, रिलिज चाँहि कहिले त ?

मुम्बई – फिल्म ‘प्रेम गीत–३’कोे हिन्दी डबिङ सकिएको छ । निर्माता सन्तोष सेनले फिल्मको हिन्दी डबिङ मुम्बईमा सकिएको जानकारी दिए । फिल्म सम्पादन सकिएको विषयमा सेनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट समेत गरेका छन् । ...

झण्डै दुई महिनाअघिदेखि रोकिएको लोकप्रिय हास्य टेलिसिरियल पुनः सञ्चालनमा

काठमाडौं – दोस्रो लहरको नयाँ भेरियन्ट भित्रिएसँगै देशभर गरिएको निषेधाज्ञाका कारण रोकिएको लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगो नि’ पुनः सञ्चालनमा आएको छ । निषेधाज्ञासँगै बन्द भएको सिरियल हिजो बिहिबारबाट फेरि सुरु भएको हो । निषेधाज्ञाको कारण ...

को होला त्यो’ बोलको हिट गीत फिमेल भर्सनमा

काठमाडौं – लोकप्रिय गायक सुनिल गिरीको ‘को होला त्यो’ बोलको हिट गीत फिमेल भर्सनमा पनि रिलिज भएको छ । आकर्षक भिडियो सहित रिलिज गीतमा गायिका अस्मिता अधिकारीको स्वर समेटिएको छ । सुनिलकै शब्द, संगीत रहेको ...