०३ फागुन २०७९, बुधबार
काठमाडौं — आगामी बैशाख १ गतेदेखि प्रदर्शन हुने सिनेमा ‘जारी’ को टिजर सार्वजनिक गरिएको छ । सामाजिक परिवेशलाई कथावस्तु बनाइएको ‘जारी’ सिनोमामा दयाहाङ राई, मिरुना मगर र रोयदीपले मुख्यभूमिकामा अभिनय गरेका छन् । रोय दीपलाई ...
०२ फागुन २०७९, मङ्गलबार
‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ का निर्माता श्रीधर पौडेलले ‘बहाव’को पहिलो झलक सार्वजनिक गर्नुभएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल केन्द्रीय भूमिकामा प्रस्तुत ...
२७ माघ २०७९, शुक्रबार
काठमाडौं — अमेरिकाको डल्लास टेक्सासमा आयोजना हुने ११ औँ संस्करणको नेफ्टा फिल्म अवार्ड कार्यक्रमको औपचारिक घोषणा भएको छ । आज राजधानीमा उद्घाटन समारोहमार्फत नेपाल चलचित्र प्राविधिक सङ्घले आगामी जेठ १३ गते अमेरिकाको डल्लास टेक्सासमा हुने ...
१५ माघ २०७९, आइतबार
गण्डकी – एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा साढे ३१ लाख बढी भ्यूज पाएको छ । गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको भिडियोलाई युट्युबमा आइतबार बिहान यो समाचार ...
१४ माघ २०७९, शनिबार
काठमाडौं — चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा यहाँ दुई दिने कार्यशाला सुरू भएको छ । शुक्रबार सुरु कार्यशालामा काठमाडौँ र मोफसलका सय बढी पत्रकार सहभागी छन् । प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकार आचारसंहिताकोविषयबाट ...
०५ माघ २०७९, बिहिबार
काठमाडौं — अमेरिकामा बसेर लामो समयदेखि गीत सङ्गीतमा सक्रिय गायक सुदन गैरेले नयाँ कोसेली ‘चाहिँदैन भो पैसाको थुप्रो नी’ म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । पैसा कमाउनकै लागि विदेशिनु पर्दैन बरु विदेश जाने खर्चले नेपालमै ...
२९ पुष २०७९, शुक्रबार
काठमाडौं — डिजिटल प्रविधिमा फिल्म निर्माण हुन थालेदेखि नेपालभर फिल्म एकसाथ प्रदर्शनमा गर्ने गरिन्छ । त्यसअगाडि उपत्यकाबाहिर मोफसलमा प्रदर्शन भएपश्चात् फिल्म काठमाडौँ आइपुग्थ्यो । अवस्था फेरिएसँगै मोफसलमा हुने व्यापारसमेत बढेको छ । पोखरा, नारायणगढ, नेपालगञ्ज, ...
२९ पुष २०७९, शुक्रबार
काठमाडौं — दुई नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन भइरहेका छन् । केही समययता सातामा एकमात्र नेपाली चलचित्र प्रदर्शन भइरहेको थियो । यद्यपि यो साता तिम्रो मेरो साथ र गुञ्जन प्रदर्शन गरिएको ...
२८ पुष २०७९, बिहिबार
काठमाडौं — नेपाली चलचित्रसँग सम्बन्धित सङ्घसंस्थामा चुनावी रौनक सुरू भएको छ । चलचित्र कलाकार सङ्घ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक सङ्घ र चलचित्र पत्रकार सङ्घ नेपालले चुनावी मिति तय गरेसँगै नयाँ नेतृत्वका लागि ...
१९ पुष २०७९, मङ्गलबार
काठमाडौं — साहित्यकार वासुदेव अधिकारीको गीतमा आधारित ‘आमा बाबा’ को म्युुजिक भिडियो सार्वजनिक भएको छ । अनिरुद्ध–भारती फाउण्डेशनको आयोजनामा आज आयोजित भर्चुअल कार्यक्रममा वरिष्ठ गीतकार तथा समालोचक डा कृष्णहरि बरालले सो भिडियो सार्वजनिक गर्नुभएको हो ...