२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

मनोरञ्जन

एआई प्रविधिबाट बन्यो नेपाली चलचित्रको पोस्टर

चलचित्रको पोस्टर काठमाडौं — विश्व सूचना प्रविधि क्षेत्रमा कृत्रिम बौद्धिकता (आर्टिफेसिएल इन्टिलिजेन्ट–एआई) को छुट्टै स्थान छ । ...

‘डिपार्टेड डन’ लाई भारतको तीन अवार्ड

अवार्ड विजेता, तस्वीर राससकाठमाडौं — नाट्यकर्मी विमल सुवेदीको ‘डिपार्टेड डन’ ले बुधबार भारतको नयाँ दिल्लीमा सम्पन्न १८औँ महिन्द्रा थिएटर एक्सिलेन्सी (मेटा) अवार्डमा तीन अवार्ड जितेको छ । ...

पत्रकारितादेखि चलचित्र निर्मातासम्मको यात्रामा रङ्ग पत्रकार

फाइल तस्वीरकाठमाडौं — पत्रकारिता हुँदै चलचित्र निर्माण, निर्देशन तथा लेखनमा केही वर्षयता नयाँ पुस्ताका पत्रकारको उपस्थिति बढ्दो छ । पछिल्लो समयमा पत्रकारितासँगै गीत लेख्ने पनि उत्तिकै छन् । समीक्षक हुँदै निर्देशक बनेका पत्रकार दीपेन्द्र लामाले ...

निफका अध्यक्ष पाठकद्वारा नेपाली चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न आग्रह

काठमाडौं — चलचित्र निर्देशक तथा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का अध्यक्ष केपी पाठकले नेपाली चलचित्रको विकास गर्न सरकारले ध्यान पु¥याउनु पर्ने बताउनुभएको छ । निफको समापन समारोहमा उहाँले भन्नुभयो, ‘नेपाली र विदेशी चलचित्रकर्मीबीच ज्ञान ...

चलचित्र कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला विजयी

काठमाडौं — कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न १९औँ साधारणसभामा उनी कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी ...

सचिनको साङ्गीतिक चलचित्र ‘मरिहत्ते’ सार्वजनिक

काठमाडौं — ‘छ भनौँ कि छैन भनाँै’, ‘यो वनमा छैन क्यारे न्याउली कराउदिन’, ‘ए कान्छी’, ‘ए माया कहाँ छौँ कहाँ’, ‘झन झन बढ्यो याद तिम्रो’, ‘आफ्नो मान्छे’ लगायतका गीतमार्फत स्थापित गायक सचिन रौनियारले गायनसँगै आफ्नो ...

छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आजदेखि प्रदर्शन हुँदै, प्रधानमन्त्रीद्वारा उद्घाटन गरिने

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभारम्भ गर्नुहुने छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आजदेखि सुरु हुँदैछ । आगामी सोमबारसम्म सञ्चालन हुने छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन कार्यक्रमको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ...

सङ्कटा जात्रा मनाइयो

फाइल तस्वीरधुलिखेल — काभ्रेपलाञ्चोकको पनौतीमा फागु पूर्णिमाको अवसरमा सङ्कटा जात्रा मनाइएको छ । यो जात्रा खासगरी यस क्षेत्रमा बसोबास गर्ने आचार्य र प्रधान समुदायका मानिसले मनाउँछन् । जात्रा फागु पूर्णिमाको दिन बिहानै पनौतीको सङ्कटा मन्दिरबाट ...

सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा

सुन्दरहरैँचा — लामो समयदेखि बन्द अवस्थामा रहेको विराट चोकको सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा आएको छ । बिराट सिने नामबाट उक्त हल सञ्चालनमा आएको हो । सो हलमा नेपाली फिल्म छक्का ‘पञ्जा ४’ शुक्रबारदेखि प्रदर्शन भएको ...

नेपाली चलचित्र ‘छड्के–२’ सँगै ‘छक्का पञ्जा–४’हिजोदेखि प्रदर्शनमा

काठमाडौं — नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । प्रदर्शन भइरहेका दुई चलचित्र फरक श्रेणीका छन् । ‘६ एकान ६’मार्फत चलचित्र निर्माणमा सक्रिय रहनुभएका दीपकराज गिरीसहितको समूहले निर्माण गरेको चौथो शृङ्खलालाई ...