०७ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   करोडौँका ‘कोल्ड स्टोर’ प्रयोगविहीन, उत्पादन बोटबाटै बिक्री गर्न किसान बाध्य ★   भरपर्दो उपचार दिने भरोसा जगाउँदै बर्दिबास अस्पताल ★   छ सय ग्राहकको विद्युत्को लाइन काटिँदै ★   शक्ति प्रदर्शनसहितको जागरणसभा गर्दै सत्तारुढ दल एमाले ★   अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने ★   सत्र करोड बढीको लागतमा पक्की पुल निर्माण हुँदै ★   बगेर खेर गइरहेछ भोटको नुन ★   गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ ★   ‘मेरो गोल, लैङ्गिक हिङ्साविरुद्धको बोल’ नारासहित हलेसीमा महिला फुटबल प्रतियोगिता ★   सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु ★   आज देशका अधिकांश भागको मौसम सफा रहने ★   मुग्लिन– पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै ★   रकम भुक्तानी नहुँदा पहिरो पीडितको घर निर्माण अलपत्र ★   कृषि क्षेत्रमा बाधक बनेका कानुन संशोधन गर्नुपर्नेमा काङ्ग्रेसको जोड ★   बढ्दो प्रदूषण रोक्न सबै लागौँः उपसभामुख राना ★   हवाईभाडा अनुगमन कार्यदल गठन ★   चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि ★   राष्ट्र सेवकको तलब समायोजनसम्बन्धी पुनरावलोकनको अनुमति ★   नदी किनारसम्बन्धी मापदण्डमा पुनरावलोकन अनुमति ★   व्यावसायीक रुपमा पालिएका कुखुरामा गम्बोरो रोगको समस्या

शिक्षा

मटैनामा प्रद्यानाध्यापकको कुटाइबाट १ छात्रा घाइते

काठमाडौं – भीमदत्त नगरपालिका –९ का प्रद्यानाध्यापकको कुटाइबाट १ छात्रा घाइते भएकी छन् । भीमदत्त नगरपालिका –९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टले कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई सोमबार कुटपिट गरेका ...

दैलेखमा टिकटकका कारण एक विद्यार्थीको परीक्षा रद्द

काठमाडौं – सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एक विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो ।आठबीस ...

विद्यार्थीलाई भ्याक्सिनको पहिलो अधिकार, भन्दै नेविसंघद्वारा प्रदर्शन

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानमा अब विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउनु पर्ने माग राख्दै नेपाल विद्यार्थी संघले आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोना ...

विद्यार्थी कुट्पिट गर्ने शिक्षक पक्राउ

काठमाडौं – परीक्षामा थोरै नम्बर ल्याएको भन्दै कक्षा भित्र विद्यार्थीलाई कुटपिट गर्ने राजपुर गाउँपालिका–७ को माध्यमिक विद्यालय सिक्टाका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फागुन ३ गते हेमराज बिकलाई पक्राउ गरेर बालबालिका ऐन अन्तर्गत मुद्दा ...

विद्यालयमा ‘जङ्क फुड’ निषेध

काठमाडौं – सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि ...

आज सरस्वतीको पूजा गरी ‘श्रीपञ्चमी’ पर्व मनाइँदै

काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, ...