२८ असोज २०७९, शुक्रबार
एजेन्सी – अष्ट्रेलियाले अध्ययन भिसामा आउने मानिसमाथि पुनः निश्चित समय मात्र काम गर्न पाउने नियम लागू गर्ने भएको छ । यससँगै आगामी जुलाईदेखि विद्यार्थी भिसामा जानेले दुई सातामा ४० घण्टाभन्दा धेरै काम गर्न नपाउने भएका ...
२६ असोज २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नो छोटो कार्यकालबीच शिक्षा क्षेत्रमा सुधारको प्रयास गरेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) बाग्लुङ–२ समन्वय समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले शिक्षासँग सम्बन्धित कानून निर्माणदेखि ...
२५ असोज २०७९, मङ्गलबार
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११/१२ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । शैक्षिक सत्र २०७९/०८० को लागि परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा २०८० ...
११ असोज २०७९, मङ्गलबार
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफूले गरेका कार्यहरूको सूची र आगामी योजना सार्वजनिक गरेको छ । केही दिनअघि शिक्षामन्त्री देवेन्द्र पौडेलले कार्य तथा योजना सार्वजनिक गर्नुभएको हो । नेपालको संविधान, अनिवार्य शिक्षा सम्बन्धी ...
०९ असोज २०७९, आइतबार
काठमाडौं – राष्ट्रिय चिकित्सा आयोगको ६४ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) मा ५७ दशमलव ६८ प्रतिशत अर्थात १ हजार १ सय ७६ जना अनुत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले शनिबार सार्वजनिक गरेको ...
०७ असोज २०७९, शुक्रबार
फाइल तस्वीर चौतारा – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन जनप्रतिनिधि विद्यालयमा पुग्न थालेका छन् । जानकारी नदिइकन जनप्रतिनिधिहरु निरीक्षणका लागि विद्यालय जान थालेका हुन् । नगरप्रमुख र उपप्रमुख नगरपालिकाको शिक्षा ...
२९ भदौ २०७९, बुधबार
नवलपरासी – शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले आज बुधबार नवलपरासीको रामग्राम नगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका छन् । सामुदायिक विद्यालयमा प्रधानाध्यापकसहित एकैपटक ३३ जना शिक्षकको सरुवा गरेपछि नगर क्षेत्रको शैक्षिक क्षेत्रमा हलचल मच्चिएको हो । ...
२४ भदौ २०७९, शुक्रबार
खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर एसईई उत्तीर्ण गर्ने छात्र–छात्रालाई रु एक÷एक लाख पुरस्कार प्रदान गरेको छ। विसं २०७८ मा सञ्चालित एसईई परीक्षामा सबैभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण हुने दुई जनालाई पुरस्कृत गरिएको ...
२४ भदौ २०७९, शुक्रबार
काठमाडौं – उच्च माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुलाई एक पटकका लागि उमेर हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन माग गरेको छ । सरकारले सङ्घीय शिक्षा ऐन ...
२४ भदौ २०७९, शुक्रबार
काठमाडौं – प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् मधेश प्रदेश कार्यालयले प्रि–डिप्लोमा तहको निःशुल्क वर्गिकृत छात्रवृत्तिमा भर्नाका लागि आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतिजा प्रकाशन गरेको छ । प्रि डिप्लोमा तहको शैक्षिक सत्र २०७९/०८० का लागि ...