२६ जेठ २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वीरगञ्जस्थित बाल उद्यानको नामकरण परिवर्तनः अब शङ्खधर साख्वः उद्यान ★   किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’ ★   ‘दुई सयको बचत, दस हजारको सहारा’ ★   बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा ★   माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम ★   मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै ★   निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्यः प्रधानमन्त्री ओली ★   सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव ★   गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल ★   वर्षा लागिसकेकाले अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छः अध्यक्ष लिङ्देन ★   पदयात्रा पर्यटनसँग जोडिदै सिङ्दी घरवास ★   शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित ★   हुलाक सेवालाई आधुनिकीकरण गर्न आवश्यक छः सञ्चारमन्त्री गुरुङ ★   असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छः शिक्षामन्त्री पन्त ★   परिवर्तन अनुभूत हुने गरी दिगो आर्थिक समृद्धि हासिल गर्नु अबको साझा गन्तव्यः पूर्वराष्ट्रपति भण्डारी ★   आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छः प्रधानमन्त्री ★   वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह ★   उज्यालो म्याग्दी कार्यक्रमः बुल र मलम्पारमा विद्युतीकरण ★   विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सुझाव सङ्कलन

शिक्षा

वर्षमा दुईपटक भर्नाको नीति ल्याउने शिक्षा मन्त्रालयको तयारी

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयको शिक्षामा वर्षमा दुईपटक भर्ना गराउने गरी नीतिगत प्रबन्ध गरिने बताउनुभएको छ । ...

शैक्षिक सुधारका गतिविधि बढाउँदै षडानन्द नगरपालिका

फाइल तस्वीरभोजपुर — भोजपुरको षडानन्द नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका गतिविधिलाई तीव्रता दिएको छ । बर्सेनी खस्किँदो शैक्षिक गुणस्तरलाई सुधार गर्न नगरपालिकाले सुधारका कार्यक्रम अघि बढाएको हो । ...

कम्प्युटर विज्ञान पढाउन प्रवासीको सहयोग

म्याग्दी — जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान पढाउन प्रवासमा रहेका म्याग्दीवासीले १३ लाख सहयोग जुटाएका छन् । आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान पठनपाठन गर्न ...

वीरगञ्ज महानगरपालिकाद्वारा एकीकृत परीक्षा सञ्चालन

वीरगञ्ज — मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले पहिलोपटक सामुदायिक र संस्थागत विद्यालयको कक्षा ८ को परीक्षा एकीकृत रूपमा सञ्चालन गरेको छ । सामुदायिक र संस्थागत विद्यालयमा शिक्षण सिकाइलाई थप गुणस्तरीय र माध्यमिक शिक्षा परीक्षाको ...

शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा — खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने बताउनुभएको छ । सहिदभूमि गाउँपालिका–४ स्थित कन्यदेवी माध्यमिक विद्यालयको भवन उद्घाटन गर्दै उहाँले व्यावसायिक शिक्षाका लागि विद्यालयको पूर्वाधार निर्माण आवश्यक रहेको बताउनुभयो । उहाँले ...

आजदेखि एसईई परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी परीक्षामा सहभागी हुँदै

काठमाडौँ — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ । आज बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यहि चैत २७ गतेसम्म चल्नेछ । परीक्षामा पाँच लाख चार हजार ४ सय १४ जना ...

बागलुङका चार हजार चार सय विद्यार्थी एसइईमा सहभागी

गलकोट — बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको पाइएको छ । यद्यपि यो वर्ष चार हजार तीन सय ९९ जना विद्यार्थी सहभागी हुँदैछन् । आजदेखि हुने एसइई परीक्षामा ...

सीमान्तकृत समुदायका तीन सय ७६ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै

चितवन — भोलि बिहिबारबाट सुरु हुन लागेको एसइई परीक्षामा जिल्लाका तीन सय ७६ सीमान्तकृत समुदायका विद्यार्थी सहभागी हुँदैछन् । यही चैत २७ गतेसम्म सञ्चालन हुन लागेको यस वर्षको एसइई परीक्षामा चेपाङ् समुदायका तीन सय ५१, ...

भोलिदेखि सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आग्रह

भक्तपुर — भोलि बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले ...

अघिल्लो वर्षको तुलनामा घटे एसइई दिने विद्यार्थी

फाइल तस्वीरसुर्खेत — भोलि बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा कर्णाली प्रदेशबाट सहभागी हुने विद्यार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घटेको छ । यस वर्ष ३५ हजार आठ सय आठजना विद्यार्थीले एसइई परीक्षामा सहभागी ...