०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार ★   सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल ★   तनहुँमा पनि स्ट्रबेरीखेती ★   धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ ★   नवलपरासीका नौ स्थानमा डिप ट्युबेल जडान गरिँदै ★   सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व छः मुख्यमन्त्री लामा ★   त्रियुगा नगर अस्पताल सञ्चालन ★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा

शिक्षा

एन प्याब्सनको अध्यक्षमा न्यौपानेको कार्यकाल सुरु

काठमाडौँ — राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन)मा आलोपालोका लागि भएको सहमतिबमोजिम अध्यक्षमा सहअध्यक्ष सुवास न्यौपानेको आजदेखि कार्यकाल सुरु गर्नुभएको छ । सो सङ्गठनको २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न पहिलो १८ महिना ...

सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन स्थगित

काठमाडौँ — आन्दोलनरत राहत शिक्षक र सरकारबीच सहमति भएको छ । आज शुक्रबार दिउँसो शिक्षा मन्त्रालयमा बसेको बैठकमा आन्दोलनरत शिक्षक र मन्त्रालयबीच सहमति भएको हो । सरकार र महासङ्घबीच असोज ५ गते भएको सहमतिमा राहत, ...

डडेलधुरा मेडिकल कलेजले पायो बिएमएलटी सञ्चालनको अनुमति

फाइल तस्वीरदोधारा चाँदनी — सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब ...

शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

तस्वीरः नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा ।काठमाडौँ — नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताउनुभएको छ । ...

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु

भक्तपुर — राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीहरूका ...

सरकार र महासङ्घबीचको सहमतिप्रति शिक्षकहरुको असन्तुष्टि

फाइल तस्वीर काठमाडौँ — सरकार र नेपाल शिक्षक महासङ्घबीच भएको सहमतिप्रति नेपाल राहत शिक्षक सङ्घले असन्तुष्टि जनाउँदै वार्ता बहिस्कार गरेको छ । सरकार र महासङ्घबीच भएको वार्तामा राहत शिक्षक सङ्घको समेत प्रतिनिधित्व रहेको र उनीहरुले ...

काभ्रेमा विद्यालय सञ्चालन गर्न निर्देशन

फाइल तस्वीरकाभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोकका स्थानीय तहका प्रमुखले तत्काल विद्यालयमा शिक्षण कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुखको आज धुलिखेलमा सम्पन्न संयुक्त बैठकले उक्त निर्देशन दिएको हो । अनिश्चितकालीन विद्यालय बन्द ...

शिक्षा विधेयकले उठाएको आन्दोलन, महासङ्घका माग सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने अवस्था

फाइल तस्वीरकाठमाडौँ — शिक्षा विधेयकले आफ्ना अधिकारहरु कुण्ठित गरेको भन्दै नेपाल शिक्षक महासङ्घले दुई दिनदेखि राजधानी केन्द्रीत आन्दोलन गर्दैआएको छ । नेपाल शिक्षक महासङ्घकोले शिक्षा विधेयकमा समावेश गरिएका विभिन्न दफामा संशोधन गर्नुपर्ने भन्दै १८ बुँदे ...

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ३७ हजार ४ सयले अझै सकेनन ग्रेड बढाउन

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत साउन २६ र २७ गते सञ्चालन भएको २०७९ सालको पूरक परीक्षाको नतिजा आज बिहिबार सार्वजनिक गरेको ...

नाम्खामा नियमित पठनपाठन गर्न पालिकाको निर्देशन

शिक्षकले उठाएका विभिन्न माग र आवाज एकदमै यथार्थपरक तथा जायज भए पनि बालबालिकाको अध्ययन गर्न पाउने नैसर्गिक अधिकारलाई ध्यानमा राखी पठनपाठन कार्यलाई गम्भीरतापूर्वक लिन आग्रहसिमकोट — संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको संशोधन नभएसम्म नेपाल ...