१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

शिक्षा

शिक्षामा थप बजेट विनियोजन गर्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड

तस्वीरमा शिक्षामन्त्री सुमना श्रेष्ठ ।काठमाडौँ, असार २१ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको ...

शैक्षिक प्रतिष्ठानका कामको विवरण सङ्कलन गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ, असार १६ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालगायत गैरसरकारी संस्था र तिनका कामबारे विवरण सङ्कलन प्रारम्भ गरेको छ । मन्त्रालयले ती विवरण १५ दिनभित्र उपलब्ध गराउन सार्वजनिक आग्रह गरेको ...

शिक्षा क्षेत्रको लगानी के का लागि ? आधाभन्दा बढी विद्यार्थी किन भए ‘अनुत्तिर्ण’, आखिर कमजोरी कसको ?

हरेक वर्ष जब माध्यमिक शिक्षा परीक्षा (एईई) को नतिजा सार्वजनिक हुन्छ, तब परीक्षाको नतिजालाई लिएर विभिन्न किसिमका टिका टिप्पणीहरु हुने गर्दछन् । यस पटक पनि त्यस्तै भयो । नेपालमा विद्यालय गइरहेका झण्डै ७९ लाख बाल ...

एसईई नतिजा सार्वजनिक, ४७ दशमलव ८६ प्रतिशत परीक्षार्थी उत्तीर्ण

भक्तपुर, असार १३ गते । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात ...

एसईई नतिजा आज सार्वजनिक हुने

काठमाडौँ, असार १३ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा आज बिहिबार सार्वजनिक गर्ने भएको हो । नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक ...

भोलि बिहान १० बजेसम्म एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

तस्वीर: नवसञ्चार अनलाईन, सुमिना । काठमाडौँ, असार १२ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बुधबार बसेको बैठकले भोलि बिहीबार बिहान १० बजेसम्म एसईईको नतिजा प्रकाशित ...

कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित

फाइल तस्वीरचितवन, असार ३ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँहरुलाई दीक्षित गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा ...

विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै भुम्रे मावि

फाइल तस्वीरस्याङ्जा, जेठ २८ गते । स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ । व्यवहारिक सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद ...

भक्तपुरमा ‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी सम्मेलन–२०८१’ सुरु

फाइल तस्वीरभक्तपुर, जेठ २५ गते । काठमाडौँ स्कुल अफ ल र मधेस विश्वविद्यालयको आयोजनामा आजदेखि ‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी सम्मेलन–२०८१’ भक्तपुरमा सुरु भएको छ । सम्मेलनमा कानुन सङ्कायको पाठ्यक्रम समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने आवश्यकताबारे देशभरका ...

बजेट वक्तव्य : सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच

काठमाडौँ, जेठ १५ गते । सरकारले सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पु–याउने गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्र्रस्तुत आगामी आर्थिक वर्ष २०८१÷८२ ...