०८ मङि्सर २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   शल्यचिकित्सक समाजको राष्ट्रिय सम्मेलनमा आठ सयभन्दा बढीको सहभागिता ★   गैँडाको आक्रमणबाट मृत्यु ★   उच्च अदालतको फैसलाविरुद्ध आयोगद्वारा सर्वोच्चमा पुनरावेदन ★   सभामुख घिमिरे कम्बोडियामा ★   सुविधासम्पन्न कुश्मा बसपार्क सञ्चालन नहुँदै जीर्ण ★   महानगरद्वारा पाँचसय पसल अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालित ★   विवाद टुङ्गो नलाग्दा नारायणी अस्पतालको भवन बनेन ★   छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन ★   गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम ★   एक सय आठ जना दीर्घरोगीलाई पाँच हजारका दरले आर्थिक सहयोग ★   विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्‍यो सर्वोच्चमा पुनरावेदन ★   उपनिर्वाचनमा काङ्ग्रेसलाई मतदान गर्न महामन्त्री शर्माको आग्रह ★   राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाको बिजुली ★   अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र ★   केन्द्रीय बैङ्कको अध्ययनः गण्डकीमा कृषि भूमि घट्यो ★   राजापानी सिद्धेश्वर महादेव मन्दिर प्रचारप्रसार अभावमा ओझेलमा ★   अबुधाबीस्थित नेपाली राजदूतावासमा निर्यात प्रवद्र्धनसम्बन्धी छलफल कार्यक्रम आयोजना ★   देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान ★   लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु ★   भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन

शिक्षा

पिपल्स क्याम्पस : जस्ताको छानोदेखि आधुनिक भवनसम्म

फाइल तस्वीरकाठमाडौँ — “कुनै बेला पानी पर्दा क्याम्पस नै बिदा गर्नुपर्ने अवस्था थियो । अहिले त्यसमा आमूल परिवर्तन भएको छ”, समुदायस्तरमा सञ्चालित पकनाजोलस्थित पिपल्स क्याम्पसका सञ्चालक समितिका उपाध्यक्ष एवं निवर्तमान क्याम्पस प्रमुख निर्मलमणि पन्थी भन्नुहुन्छ, ...

बाह्र कक्षासम्मको शिक्षा निःशुल्क गर्ने तयारीः मन्त्री बस्नेत

बाह्रबीसे — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बाह्र कक्षासम्मको शिक्षा निःशुल्क गर्ने तयारी भइरहेको बताउनुुभएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ खाडीचौरस्थित बाल शिक्षा माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई आज सम्बोधन गर्दै १२ कक्षाससम्म ...

घाँस बेचेर शिक्षकलाई तलब

फाइल तस्वीरमहेन्द्रनगर —महेन्द्रनगर कञ्चनपुर एउटा सरकारी विद्यालयमा कार्यरत शिक्षक विद्यालय परिसरमा रहेको मैदानको घाँस बेचेर तलब खान्छन् भन्दा पत्यार नलाग्न सक्छ । तर त्यो यथार्थ डडेल्धुराको भित्रीमधेश क्षेत्र परशुराम नगरपालिका–६ चन्दनीस्थित सिद्धनाथ माध्यमिक विद्यालयका निजी ...

वीरगञ्ज महानगरपालिकाले हटायो स्वयम्सेवक शिक्षक

फाइल तस्वीरपर्सा — पर्साको वीरगञ्ज महानगरपालिकाले यही पुस १ गतेदेखि लागु हुनेगरी स्वयम्सेवक शिक्षकलाई सेवाबाट हटाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईका अनुसार महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत सबै स्वयम्सेवक शिक्षकलाई हटाइएको ...

गुणात्मक सुधारको लागि इच्छाशक्ति र सङ्कल्प अपरिहार्य छ : प्रधानमन्त्री

तस्वीरमा प्रधानमन्त्री प्रचण्ड ४९औँ दीक्षान्त समारोहमा। काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्व बजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी भएको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयको आज ...

त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षित

फाइल तस्वीरकाठमाडौँ — त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं ...

नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घमा लामिछाने

फाइल तस्वीरकाठमाडौँ — नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घको सातौँ राष्ट्रिय अधिवेशन आइतबार सम्पन्न भएको छ । एघार सदस्यीय केन्द्रीय कार्यसमिति र १३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट नेपाली ...

जानकीमा पहिलो पटक ११ कक्षाको पढाइ हुँदै

फाइल तस्वीरनेपालगञ्ज— बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक यस शैक्षिक सत्रदेखि ११ कक्षाको अध्ययन सुरु भएको छ । नेपालगन्ज नजिकै रहेर पनि दुर्गम क्षेत्रको रुपमा रहेको उक्त गाउँपालिकाको वडा नं ४ स्थित जानकी माध्यमिक विद्यालयमा कक्षा ...

काठमाडौं विश्वविद्यालयका एक हजार आठ सय ३८ विद्यार्थी दीक्षित

फाइल तस्वीरधुलिखेल — काठमाडौँ विश्वविद्यालयका एक हजार आठ ३८ विद्यार्थी आज दीक्षित भएका छन् । प्रधानमन्त्री तथा उक्त विश्वविद्यालयका कुलपति पुष्प कमल दाहाल ‘प्रचण्ड’ले २९औँ दीक्षान्त समारोहमा ती विद्यार्थीलाई दीक्षित भएको प्रमाणपत्र प्रदान गर्नुभयो । ...

त्रिविको ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिक

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ । त्रिविले आगामी पुस २ गते दशरथ रङ्गशालामा हुने ४९ औँ दीक्षान्त समारोहमा विश्वविद्यालयबाट विभिन्न ...