२६ जेठ २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वीरगञ्जस्थित बाल उद्यानको नामकरण परिवर्तनः अब शङ्खधर साख्वः उद्यान ★   किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’ ★   ‘दुई सयको बचत, दस हजारको सहारा’ ★   बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा ★   माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम ★   मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै ★   निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्यः प्रधानमन्त्री ओली ★   सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव ★   गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल ★   वर्षा लागिसकेकाले अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छः अध्यक्ष लिङ्देन ★   पदयात्रा पर्यटनसँग जोडिदै सिङ्दी घरवास ★   शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित ★   हुलाक सेवालाई आधुनिकीकरण गर्न आवश्यक छः सञ्चारमन्त्री गुरुङ ★   असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छः शिक्षामन्त्री पन्त ★   परिवर्तन अनुभूत हुने गरी दिगो आर्थिक समृद्धि हासिल गर्नु अबको साझा गन्तव्यः पूर्वराष्ट्रपति भण्डारी ★   आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छः प्रधानमन्त्री ★   वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह ★   उज्यालो म्याग्दी कार्यक्रमः बुल र मलम्पारमा विद्युतीकरण ★   विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सुझाव सङ्कलन

शिक्षा

अभिभावकको प्रयासमा सुधारिएको सामुदायिक विद्यालय

धरान, वैशाख ५ गते : सरकारको मात्र मुख नताकी विद्यालय आफ्नै प्रयासमा पनि सुधार गरी अभिभावक र विद्यार्थी आकर्षित हुन्छन् भन्ने उदाहरण बनेको छ, धरान उपमहानगरपालिका–१२ स्थित ‘पब्लिक हाइस्कुल’ । ...

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैनः शिक्षामन्त्री

फाइल तस्वीरकाठमाडौँ वैशाख ४ गतेः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताउनुभएको छ । विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति–क्रमलाई निरन्तरता दिन शिक्षावद् केदारभक्त माथेमासहित विज्ञहरूको सुझाव ...

प्रधानमन्त्री एवम त्रिविविका कुलपतिद्वारा रेक्टर र रजिष्ट्रार नियुक्त

फाइल तस्वीरकाठमाडौँ — देशकै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको रिक्त रेक्टर पदमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त हुनुभएको छ । त्रिविका उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले त्रिविविका कुलपति समेत रहनुभएका ...

वैशाख २ गतेदेखि भर्ना अभियान : सबै जिल्लामा पुर्याइयो पाठ्यपुस्तक

काठमाडौँ — नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पु¥याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का ...

अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका ...

त्रिभुवन विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच अध्ययन अध्यापन तथा अनुसन्धानात्मक कार्य आदानप्रदान गर्ने विषयमा सम्झौता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय र चीनको बेइजिङ फरेन स्टडिज विश्वविद्यालयबीच अध्ययन अध्यापन तथा अनुसन्धानात्मक कार्य आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बराल तथा बेइजिङ फरेन स्टडिज विश्वविद्यालय परिषद्का ...

शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तकको व्यवस्था

गण्डकी — शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तकको व्यवस्था भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पोखरा कार्यालयका अनुसार आउँदो शैक्षिक सत्रका लागि छ लाख आठ हजार छ सय २८ ...

शैक्षिक सत्र सुरु हुनुअघि अभिभावकसँग छलफल गर्दै सामुदायिक विद्यालय

फाइल तस्वीरबागलुङ — वार्षिक परीक्षा सकिएपछि सामुदायिक विद्यालयमा पठनपाठन बन्द छ । अन्तिम नतिजा प्रकाशन नहुने बेलासम्म विद्यार्थी घरमा छन्, शिक्षकहरु परीक्षाफल तयार गर्दैछन् । ...

एक सय ७८ विद्यार्थीमध्ये कक्षा आठ उत्तीर्ण हुनेको सङ्ख्या पाँच !

फुङ्लिङ — ताप्लेजुङको मेवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा पाँच जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना विद्यार्थी उत्तीर्ण भएका हुन् । ...

हजुरआमा बनेपछि एसइई दिँदै काङ्ग्रेस नेत्री भुसाल

पर्वत — पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाउनुभएको हो ...