१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

शिक्षा

पठन संस्कृतिका लागि प्याब्सन र अक्सफोर्ड युनिभर्सिटी, इन्डियाबीच सम्झौता

काठमाडौँ, पुस २९ गते। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र अक्सफोर्ड युनिभर्सिटी प्रेस, इन्डियाबीच नेपालमा पठन संस्कार र गुणस्तरीय प्रवर्द्धनका लागि समझदारी भएको छ । काठमाडौँमा आज आयोजित कार्यक्रममा प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र ...

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

देवदह, पुस २९ गते। सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आउनुभएको छ । उहाँ बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आउनुभएको छ । रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–७ स्थित श्री बगौली माध्यमिक विद्यालयमा अध्यापन गर्ने ...

इक्यानको अध्यक्षमा पौडेल चयन

काठमाडौँ, पुस २९ गते। शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) को २०औँ साधारणसभाबाट लक्ष्मण पौडेल ‘एन्ड्रियु’ को नेतृत्वका नयाँ कार्यसमिति निर्वाचित भएको छ । ...

‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’: सभामुख यादव

महेन्द्रनगर, पुस २८ गते। मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले निजी विद्यालयले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ । धनुषा प्याब्सनको दोस्रो जिल्ला परिषद् भेलालाई आज सम्बोधन गर्दै उहाँले शिक्षा गुणस्तर अभिवृद्धिका ...

महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’

भोजपुर, पुस २८ गते। न्यून शुल्कमा अङ्ग्रे्रेजी माध्यमबाट शिक्षण गराउँदै आएको भोजपुर नगरपालिका–७ स्थित समता स्कुलप्रति अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । महँगा निजी विद्यालयको शुल्क भार थेग्न नसक्ने अभिभावकका लागि यो विद्यालय ...

नवलपुरमा अन्तरराष्ट्रिय अनुसन्धान सम्मेलन सुरु

नवलपुर, पुस २५ गते। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा अन्तरराष्ट्रिय अनुसन्धान सम्मेलन सुरु भएको छ । गैँडाकोट नगरपालिका–२ मा रहेको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजनामा आजदेखि सुरु भएको सम्मेलनमा नेपालसहित विभिन्न छ देशका अनुसन्धानकर्ताको सहभागिता ...

विद्यार्थीका लागि साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम

नेपालगञ्ज, पुस २३ गते। बाँकेको जानकी गाउँपालिकामा विद्यार्थीलाई लक्षित गरी साइबर अपराध र सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाको आयोजनामा सुरु भएको कार्यक्रममा पालिकाभित्रका आठ वटा माध्यमिक विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थी तथा ...

आलोपालो दिवा खाजा बनाउँछन् भाग्योदयका अभिभावक

वालिङ, पुस १८ गते। स्याङ्जाको भीरकोट नगरपालिका–६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयका अभिभावकले विद्यालयमै उपस्थित भएर दिवा खाजा बनाउने गरेका छन् । नेपाल सरकारले बाल सिकाइदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई निःशुल्क दिवा खाजा उपलब्ध गराएकाले ...

शैक्षिक अवस्थामा सुधार ल्याउन आवासीय सुविधासहितको अतिरिक्त कक्षा

मान्म, पुस १८ गते। कालीकोटको रास्कोट नगरपालिकाले एसइईमा शैक्षिक सुधार ल्याउनका लागि आवासीय सुविधासहितको अतिरिक्त कक्षा सञ्चालन गरेको छ । नगरपालिकाभित्रका चार माध्यमिक विद्यालयमा एसइई दिने विद्यार्थीका लागि आवासीय सुविधासहित अतिरिक्त कक्षा सञ्चालन गरिएको हो ...

सार्दीखोला विद्यार्थी सहयोग समितिद्वारा प्रअ आचार्य सम्मानित

कास्की, पुस १४ गते । कास्की माछापुच्छ्रे गाउँपालिका–२, भुर्जुङखोलामा सार्दीखोला विद्यार्थी सहयोग समितिले आफ्नो ३० औँ स्थापना दिवसमा शिक्षक सम्मान, छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण गरेको छ । समितिले माछापुच्छ्रे – १, २ र ३ ...