२५ जेठ २०८२, शनिबार
काठमाडौँ, जेठ २३ गते । पूर्वशिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले अमेरिकाको नर्थ क्यारोलाइनास्थित मोरिसभिलमा स्थानीय नेपाली समुदायसँग नेपालको शिक्षाका विषयमा हालै एक अन्तरक्रिया गर्नुभएको छ । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसिएनसी)का संस्थापक अध्यक्ष ...
१७ जेठ २०८२, शुक्रबार
पाँचथर, जेठ १६ गते । हिलिहाङ गाउँपालिका–५ वडा कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा वडाबाट उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई ल्यापटप उपहार दिएको छ । अठारौँ गणतन्त्र दिवसका अवसर पारेर वडा कार्यालयले बिहीबार ...
१० जेठ २०८२, शुक्रबार
महोत्तरी, जेठ ९ गते । “पढ्न मन छँदाछँदै नजिकमा कलेज नहुँदा उच्च शिक्षाको रहर मार्नु परेको थियो, अब घरकै सातुपिठो खाएर पढ्न पाइने भयो”, महोत्तरीको ग्रामीण परिवेशको भङ्गाहामा स्नातक क्याम्पस सञ्चालनमा आएपछि नामाङ्कन गराएकी भङ्गाहा–५ ...
०९ जेठ २०८२, बिहिबार
जनकपुरधाम, जेठ ८ गते । मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले प्रदेशमा विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी न्यून भएकाले पठनपाठनमा समस्या हुँदै आएको बताउनुभएको छ । मधेस प्रदेशको शिक्षासम्बन्धी प्रदेशस्तरीय कार्ययोजना तर्जुमा गोष्ठीको आज ...
२८ बैशाख २०८२, आइतबार
भोजपुर, वैशाख २८ गते । भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इलर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक उपकरण जडान गरिएको छ । पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिर ...
२४ बैशाख २०८२, बुधबार
काठमाडौँ, बैशाख २द्ध गते । मुलुकको शिक्षा प्रणाली करिब ५४ वर्षदेखि एउटै शिक्षा ऐनबाट सञ्चालन भइरहेको छ । २०२८ सालमा जारी भएको राजाकालीन शिक्षा ऐनले मुलुकको शिक्षा प्रणाली हालसम्म पनि चलिरहेको हो । त्यसलाई खारेज ...
२१ बैशाख २०८२, आइतबार
भक्तपुर, वैशाख २१ गते । राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको ...
१९ बैशाख २०८२, शुक्रबार
काठमाडौँ, वैशाख १९ गते । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यक्रम रहेको बताइएको छ । कामपा युनिसेफ, युरोपियन युनियन, बेलायत सहयोग कार्यक्रम, कारखाना समूहसहितका साझेदारसँगको सहकार्यमा बिहीबार ...
१८ बैशाख २०८२, बिहिबार
काठमाडौँ, बैशाख १८ गते । विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म सडक आन्दोलन नछाड्ने अडान लिएर विगत २९ दिनदेखि आन्दोलनरत शिक्षकहरु अन्ततः सहमति लिएर कर्मथलो फर्किने भएका छन् । आगामी असार १५ गते प्रतिनिधिसभाबाट विद्यालय शिक्षा ...
१६ बैशाख २०८२, मङ्गलबार
काठमाडौँ, वैशाख १६ गते । सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ । राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले आज सहमति हुन ...