१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

शिक्षा

राष्ट्रिय परीक्षा बोर्डद्वारा परीक्षार्थीका लागि खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयसँग आग्रह

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षार्थीलाई खोपको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ । जापानको अनुदानबाट आउन बाँकी रहेको एस्ट्राजेनेका खोप कक्षा १२ का विद्यार्थीलाई उपलब्ध गराउन मन्त्रालयलाई अनुरोध ...

लोकसेवा आयोगबाट सञ्चालन गरिने कुनै पनि परीक्षामा रोक लगाउन नहुने न्यायाधीशहरूको तर्क

काठमाडौं – सर्वोच्च अदालतले मुलुकमा कोरोना भाइरसको सङ्क्रमणको चङ्गुलमा फस्दै गएता पनि लोकसेवा आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा रोक लगाउन नहुने स्पष्ट गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले ...

हालसम्म शिक्षामन्त्री नियुक्त नहुनुले चार लाख विद्यार्थीको भविष्य अन्योलमा : कोमल वली

काठमाडौं – राष्ट्रियसभा सदस्य कोमल वलीले हालसम्म शिक्षामन्त्री नियुक्त नहुनुले चार लाख विद्यार्थीको भविष्य अन्योलमा परेको बताउनुभएको छ । शिक्षामन्त्रीको नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि के हो भन्दै उहाँले प्रधानमन्त्रीलाई प्रश्न समेत गर्नुभएको छ ...

परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप दिने निर्णय

काठमाडौं – सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । संयुक्त विद्यार्थी सङ्गठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दवाब दिँदै आएको बेला सरकारले यस्तो निर्णय ...

लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड, महत्वपूर्ण कागजात समेत नोक्सान

लुम्बिनी — विद्यार्थी सङ्गठनले लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा आज तोडफोड गरेका छन् । एमबीएसको प्रवेशपरीक्षा तथा भर्ना कार्यक्रम अगाडि नबढाई ‘अटोनोमस’ तर्फका एमबीएस–एफ र एमबीए–बीएफको प्रवेशपरीक्षा फाराम खुलाएको विरोधमा विद्यार्थीले तोडफोड गरेका हुन् । नेपाल ...

एसईई दिएका विद्यार्थी आफैंले आफ्नो नतिजा हेर्न पाएनन्

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । तर, कालीकोटबाट एसईई दिएका विद्यार्थीले भने आफ्नो नतिजा थाहा पाउन सकेका छैनन् । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर बोर्डले शनिबार ...

कक्षा १२ को परीक्षा हुँने /नहुँनेमा अन्योलता बढेपछि राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

काठमाडौं – कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिसिएमसीलाई सिफारिस गरे संगै बोर्डको बैठक बस्न लागेको ...

अप्रत्याशित र अस्वाभाविक नम्बर दिएपछि कसरी परीक्षाफल प्रकाशित गर्न सकिन्छ ? राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ । एसईईको मूल्याङ्कन प्रगतिबारे हिजो राष्ट्रिय परीक्षा बोर्डमा छलफल हुँदा देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला ...

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालय पुनः सञ्चालनमा

हुम्ला – कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् । बिहीबारदेखि अदानचुलीभित्र रहेका ...

सुरक्षा मापदण्डको पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ को परीक्षा सञ्चालन गरिने

काठमाडौं – पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएता पनि निर्धारित समयमा नै परीक्षा सञ्चालन गर्नु नै उपयुक्त हुने बरु सुरक्षा मापदण्ड पालनामा आफूहरू समेत सजग रहने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । स्वास्थ्य सुरक्षा ...