१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

शिक्षा

एसईईका लागि छापिएका ५१ लाख ७४ हजार ’सेट’ प्रश्नपत्र के गर्ने ?

काठमाडौं – यस वर्ष एसईईका लागि भनेर ५१ लाख ७४ हजार सेट प्रश्नपत्र छापिएका थिए । परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृत किसन बस्यालका अनुसार ती प्रश्नपत्र छपाइमा भ्याटसहित २ करोड २८ लाख रुपैयाँ खर्च भएको ...

कक्षा १२ को परीक्षा सम्बन्धमा असार १५ पछि मात्रै निर्णय हुने

काठमाडौं –राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम परीक्षाका रूपमा रहेको कक्षा १२ को परीक्षाको सम्बन्धमा असार १५ गतेपछि मात्रै निर्णय हुने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार कक्षा १२ को परीक्षाका ...

नयाँ शैक्षिकसत्रका लागि छापिए १ करोड ८४ लाख पाठ्यपुस्तक

काठमाडौं – सरकारले आगामी १ असारदेखि नयाँ शैक्षिकसत्र सञ्चालन गर्ने भएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीसँग छलफल गर्दै वैकल्पिक विधि प्रयोग गरेर शैक्षिकसत्र सुरु गर्ने निर्णय गरेको हो ...

जेठ महिना भित्रै एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं– यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको कार्यविधि जेठभित्रै जारी गर्ने तयारी गरिरहेको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालय र शिक्षकलाई विद्यार्थीको आन्तरिक मूल्याङ्कन कसरी गर्ने भनेर नीतिगत रूपमा सहज बनाउन ...

व्यवसायिक प्रतिस्पर्धामा इन्टरनेट सेवा प्रदायक नयाँ कम्पनीको प्रवेश

काठमाडौं – नेपालको औद्योगिक घराना चौधरी ग्रुपले इन्टरनेट सेवा सुरु गरेको छ । चौधरी ग्रुपको सीजीनेटले हिजोदेखि काठमाडौंका केही स्थानबाट सेवा प्रारम्भ गरेको कम्पनीले जनाएको छ । सीजीनेटका अनुसार तत्काललाई यो सेवा जावलाखेल, भनिमण्डल, एकान्तकुना, ...

बालबालिकामा इन्टरनेटको बढ्दो लत, नियन्त्रण गर्न सकिंदैनकि भन्ने चिन्ता

कैलालीको घोडाघोडीका हरिराम विकलाई १५ वर्षीय छोरीले दिनरात एकोहोरिएर इन्टरनेट गेम खेल्न थालेपछि चिन्ता थपिएको छ । ’घरमा हामी आमाबाबुले बोलाउँदा नसुन्ने, झर्को मान्ने तथा एकोहोरिने खालका स्वभावले अझै चिन्ता थपिएको छ,’ हरिराम भन्छन्, ’कहिलेकाहीँ ...