२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी ★   उपराष्ट्रपति यादव र इजिप्टका राजदूत अल्दिवानीबीच शिष्टाचार भेट ★   पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान एमाले अध्यक्ष ओलीको आग्रह

शिक्षा

स्नातक तह प्रवेश परीक्षाको लागि आफूलाई पायक पर्ने केन्द्र छनौट गर्न आग्रह

काठमाडौं – चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको लागि पायक पर्ने केन्द्र छनौट गर्न चिकित्सा शिक्षा आयोगले विद्यार्थीहरुलाई आग्रह गरेको छ । आयोगले आगामी १० गते परीक्षा केन्द्र सार्वजनिक गर्दै छ । परीक्षा केन्द्र ...

नेपाल शिक्षक महासङ्घविरुद्ध ५७ लाख हिनामिनाको अभियोगमा अख्तियारमा उजुरी

काठमाडौं — नेपाल शिक्षक महासङ्घले लेबीबाट उठाएको ५७ लाख रुपैयाँ हिनामिना गरेको भन्दै तनुहँका शिक्षक रमेशबाबु भट्टराईले अख्तियार र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छानबिनका लागि निवदेन दिएका छन् । तनुहँका एक शिक्षकले नेपाल शिक्षक महासङ्घविरुद्ध ...

कोरोनाका कारण रोकिएका परीक्षा पुनः सञ्चालनको तयारीमा

काठमाडौं — कोरोना सङ्क्रमितको संख्या घट्दै गएकाले शिक्षण संस्थाहरूले निषेधाज्ञाका कारण रोकिएका परीक्षा पुनः सञ्चालनको तयारी थालेका छन् । विश्वविद्यालय, चिकित्सा शिक्षा र कक्षा १२ सहित विभिन्न परीक्षा सञ्चालनको पूर्वतयारी भइरहेको छ । चिकित्सा शिक्षा आयोगले ...

पर्ख र हेरकै अवस्थामा रुमलिएको राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौमा लिने

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने ...

नयाँ शैक्षिक सत्र सुरु, असार १५ सम्म भर्ना र पाठ्यपुस्तक वितरण, त्यसपछि वैकल्पिक माध्यमबाट पठनपाठन

काठमाडौं — कोरोना महामारीका बीच हिजो मङ्गलबारबाट विद्यालय तहमा नयाँ शैक्षिक सत्र सुरु भएको छ । कक्षामा भौतिक उपस्थिति गराएर पढाउन सम्भव नभएका जिल्लामा विद्यालयहरूले विद्यार्थीलाई वैकल्पिक विधिबाट जोड्नुपर्नेछ । शिक्षा मन्त्रालयले यसअघि असार १ ...

पूर्व उपकुलपतिहरुद्वारा चिकित्सा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न सरकारसँग आग्रह

काठमाडौं – चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न १२ जना पूर्व उपकुलपतिहरुले सरकारसँग आग्रह गरेका छन् । पूर्व उपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, नवीनप्रकाश जंग शाह, कैलाशनाथ प्याकुरेल, महेश्वरमान श्रेष्ठ, जयराज अवस्थी, कमलकृष्ण ...

विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि शुभारम्भ

काठमाडौं – सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि यस वर्षको शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि ...

विद्यार्थीहरुको अभिलेखीकरण आजबाट, देशभर नयाँ शैक्षिक सत्र सुरु

काठमाडौं– कोरोना भाइरसका कारण तहस नहस भएको नेपालको शिक्षा क्षेत्र आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । मुलुकभरका एकदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको हो । विद्यालय ...

साउन दोस्रो सातासम्म माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी

फाइल तस्बिरभक्तपुर – माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा असार २० गतेसम्म पठाइसक्न राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ । राष्ट्रिय ...