२३ भदौ २०८१, आइतबार
भर्खरै
★   सीपयुक्त श्रमिक कोटाबाट जापान पठाउन मन्त्रालयमा संयुक्त बैठक बस्दै ★   देशभर आंशिकदेखि साधारणतया बदली, यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना ★   आज अर्थ समितिको बैठक बस्ने (यस्तो छ बैठकमा छलफल हुने कार्यसूची) ★   आज ऋृषिपञ्चमी, ऋृषिको पूजा आराधना गरी पर्व मनाइँदै ★   सफल किसानका पौरखी हात, वार्षिक रुपमा कमाउँछन् लाखौं लाख ★   दुई महिनासम्म रोकिन पुगेको जलविद्युत् आयोजनाको काम पुनः सुरु ★   अनिवार्य तथा निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चितता गरिने ★   पर्यटनको अथाह सम्भावना बोकेको गलेखामकोट ओझेलमा ★   इपिएस सम्झौताको १७ वर्षः कामदार पठाउने पहिलो मुलुक नेपाल ★   गाजा युद्ध १२ औं महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण ★   लामाचौर कप राष्ट्रिय भलिबलको उपाधि पुलिस क्लबलाई ★   एकीकृत समाजवादीका अध्यक्ष नेपाल मित्रराष्ट्र रुसको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता ★   नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छः अध्यक्ष दाहाल ★   अर्थशास्त्री हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ आजदेखि बजारमा ★   सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउन मुख्यमन्त्री पाण्डेको आग्रह ★   मन फराकिलो बनाएर संवाद गरेमा नेपाल–भारतबीचका समस्या समाधान गर्न सकिन्छः प्रधानमन्त्री ओली ★   कर्णाली राजमार्गको खल्लागाडमा हाइस दुर्घटना हुँदा आठ जना घाइते ★   दश जोडीको दाइजोमुक्त सामूहिक विवाह ★   वरदान बन्यो राष्ट्रिय गौरवको आयोजना ★   हलिया मुक्तिका सोह्र वर्ष : अवस्था अझै बदलिएन ★   पर्यटकका लागि सहज बन्दै उपल्लो मुस्ताङ

शिक्षा

शिक्षामा विभेद प्रजातान्त्रिक समाजवादको मान्यता विपरीत : प्रथम राष्ट्रपति यादव

काठमाडौँ, भदौ ६ गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले शिक्षा क्षेत्रमा देखिएको वर्गीय विभेद प्रजातान्त्रिक समाजवादको मान्यता विपरीत भएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस, केन्द्रीय पेशागत बुद्धिजीवि विभागले समाजवादी चिन्तक ...

मन लाग्यो भन्दैमा जहाँ पनि विद्यालय खोल्न दिने व्यवस्था गलत छः सांसद शाही

सांसद महेन्द्रबहादुर शाही काठमाडौँ, साउन २५ गते । प्रतिनिधिसभाका सांसदहरूले जनसङ्ख्या, भूगोल र आवश्यकताका आधारमा मात्रै विद्यालय खोल्न दिनेगरी ‘विद्यालय शिक्षा विधेयक, २०८०’ संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि ...

सांसद्हरुद्वारा ‘विद्यालय शिक्षा विधेयक’ अपाङ्गतामैत्री हुनुपर्ने माग

काठमाडौँ, साउन २४ गते । सांसद्हरुले ‘विद्यालय शिक्षा विधेयक, २०८०’ अपाङ्गतामैत्री हुनुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयकमाथि संशोधन प्रस्तुत गर्दै सांसद सोविता गौतमले अपाङ्गता भएकाहरुका लागि ...

अमेरिका र क्यानडाका विश्वविद्यालयको अध्ययन सामग्रीमा छानियो ‘को–हजबेन्ड’

फाइल तस्वीरकाठमाडौँ, साउन २० गते । नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान्)लाई अमेरिका र क्यानडाका विभिन्न क्याम्पस र विश्वविद्यालयमा अध्ययन सामग्रीका रुपमा पठनपाठनमा सहभागी गराउने भएका छन् । पत्रकार गणेश ...

समग्र शिक्षण तथा मूल्याङ्कन प्रणालीको पुनःसंरचना आवश्यक: शिक्षामन्त्री भट्टराई

फाइल तस्वीरगण्डकी, साउन २० गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न समग्र शिक्षण तथा मूल्याङ्कन प्रणालीको पुनःसंरचना आवश्यक रहेको बताउनुभएको छ । प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित ...

कक्षा १२ को नतिजा प्रकाशन

फाइल तस्वीरभक्तपुर, साउन १८ गते । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आजै बसेको बोर्ड बैठकले आफ्नो वेबसाइटमार्फत नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले ...

निजीभन्दा अब्बल बन्दै सरकारी विद्यालय

गलकोट, साउन १३ गते । कुनै समय ओझेलमा परेको बागलुङ नगरपालिका–८ सिगानाको सिगाना माध्यामिक विद्यालय लामिचौर तीन वर्ष यता चर्चामा छ । झट्ट हेर्दा जिल्ला सदरमुकाको निजी विद्यालयभन्दा राम्रो देखिने त्यही विद्यालयमा तीन वर्ष अघि ...

साल्पासिलिछोद्वारा निःशुल्क प्राविधिक शिक्षा

भोजपुर, असार २८ गते । भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाले विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्ने कार्यक्रम अघि सारेको छ । गाउँपालिकाले कृषि तथा प्राविधिक शिक्षामा जोड दिन प्रत्येक वर्ष छ जना विद्यार्थीलाई निःशुल्क ...

एसइई सकेका विद्यार्थीलाई सुझाव : ‘आफूभित्रको क्षमता पत्ता लगाउनुस्’

काठमाडौँ, असार २५ गते । “तपाईँलाई आफूभित्र के छ भन्ने पत्ता लगाउन केही वर्ष लाग्नेछ । जुन दिन त्यो पत्ता लाग्नेछ, त्यसमा घोत्लिएर लाग्नुहोस्, तपाईको जीवनमा सफलता मिल्छ ।’’ “सीपमूलक शिक्षा अहिलेको आवश्यकता हो । ...

केशर पुस्तकालयलाई सुरक्षित र व्यवस्थित गरी तुरुन्त सञ्चालन गर्न संसदीय समितिको निर्देशन

पुस्तकालय अनुगमनमा गएको संसदीय समितिको सामुहिक तस्वीर । काठमाडौँ, असार २५ गते । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले आज निर्माणाधीन पुस्तकालय भवनको निरीक्षण ...