१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा ★   ‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’ ★   एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान ★   कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग ★   सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो ★   धानखेती गरिएको क्षेत्रफल घटे पनि धान उत्पादनमा वृद्धि ★   आन्तरिक पर्यटकको रोजाइमा शे–फोक्सुण्डो ★   रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी ★   फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती ★   सबै मन्त्रालयहरुको प्रथम त्रैमासिक समीक्षा बैठक आज हुँदै ★   बहुप्रकोप पूर्वसूचना प्रणाली निर्माणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी ★   कामपा बैठकमा चर्काचर्कीःमेयर एकातिर उपमेयर र समितिका सभापति अर्कोतिर ★   वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी ★   बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्र सुनसान, बुढापाकालाई गाउँ रित्तिने चिन्ता ★   गोरखामा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा ★   आसन्न उपनिर्वाचनः हेटौँडा–१२ मा उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त ★   मार्फामा बढ्दै पर्यटक ★   राष्ट्रिय गौरवका आयोजनाः अपेक्षित प्रगतिको प्रतीक्षा ★   मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै

अर्थ/वाणिज्य

नेप्सेमा ३३ दशमलव ५७ अङ्कको वृद्धि, कारोवार रकम १ अर्ब ८० करोडमा सिमित

काठमाडौं — पछिल्लो केही दिनदेखि लगातार ओरालो लागेको सेयर बजार आज बुधबार भने १ दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ । आज बजार परिसूचक नेप्से ३३ दशमलव ५७ अङ्कले वृद्धि हुँदा २०८० दशमलव ३८ अङ्कमा ...

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा पाँच रुपैयाँले वृद्धि

काठमाडौं — साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ...

मेन्छियाम हाइड्रोपावरको आइपिओ खुला

काठमाडौं – मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण सेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गरेको ...

नेपाल राष्ट्र बैंकद्वारा कर्जा लिँदा ब्याजदरबारे पूर्ण जानकारी लिन आग्रह

फाइल तस्वीर काठमाडौं — नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदरबारे पूर्ण जानकारी लिन आग्रह गरेको छ । राष्ट्र बैंकले ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्ने भएकोले कर्जा ...

सुनको मूल्य तोलामा २ सय रुपैयाँले गिरावट

काठमाडौं — साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी ...

कारोवारको पहिलो दिन नेप्से दोहोरो अङ्क घट्यो

साङ्केतिक तस्वीर काठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ६० अङ्कले ओरालो लागेर दुई हजार ४६ दशमलव ८१ ...

१३ अर्ब २३ करोडको ट्रेजरी बिल बोलकबोल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं — नेपाल राष्ट्र बैंकले भोलि सोमबार १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा उक्त ...

सुनको मूल्य तोलामा सात सय रुपैयाँले वृद्धि

काठमाडौं — आज नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ७ सय रुपैयाँले वृद्धि भएको हो । आज छापावाल सुन तोलामा १ लाख ३ हजार ...

मौद्रिक नीति र बजेटको अर्धवार्षिक समीक्षाको प्रभाव सेयर बजारमा देखियो

साङ्केतिक तस्वीर काठमाडौं — साताको अन्तिम कारोवार दिन आज शुक्रबार पनि नेप्से परिसूचक घटेको छ । यो साता सेयर बजार परिसूचक नेप्से ११२ अङ्क माथिले घटेर २ हजार ७० अङ्कको विन्दुमा झरेको छ । अघिल्लो ...

नेप्से परिसूचक गिरावट, चार दिनमा ११२ दशमलव २२ अङ्कले घट्यो

साङ्केतिक तस्वीर काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक भएपछि लगातार रुपमा नेप्से परिसूचकमा गिरावट आएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिकपछि भएको ४ कारोवारमा नेप्से परिसूचक ११२ दशमलव ...