०३ फागुन २०७९, बुधबार
काठमाडौं — नेपाल राष्ट्र बैंकले सर्वसाधारण उपभोक्ताले आगामी तीन महिनामा १० प्रतिशत र एक वर्षमा १२ प्रतिशतसम्म मूल्यवृद्धि हुनेसक्ने अनुमान गरेका जनाएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गरेको मूल्यवृद्धि अपेक्षा सर्वेक्षणमा उपभोक्ताले ...
०३ फागुन २०७९, बुधबार
काठमाडौं — नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन, २०७९ जारी गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियम विभागले एकीकृत निर्देशन, २०७९ जारी गरेको हो । बैंकले एकीकृत निर्देशन, २०७८ र त्यसपछि २०७९ माघ ...
०३ फागुन २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन १० गतेदेखि आयोजना पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को ...
०३ फागुन २०७९, बुधबार
काठमाडौं — साताको चौथौ दिन आज बुधबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला २ सय रुपैयाँले ...
०२ फागुन २०७९, मङ्गलबार
काठमाडौं — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको लक्ष्य भेट्न गाह्रो हुने भएकाले सरकारले व्यावहारिक हिसाबले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामार्फत संशोधित अनुमान पेश गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा चालु ...
०२ फागुन २०७९, मङ्गलबार
काठमाडौं — साताको तेस्रो कारोबार दिन आज मङ्गलबार सेयरबजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १६ दशमलव ४० अङ्कले घटेर २१०५ दशमलव ४६ विन्दुमा आइपुगेको हो । आज ४५ वटा कम्पनीको ...
०२ फागुन २०७९, मङ्गलबार
काठमाडौं — चालु आर्थिक वर्ष २०७९\८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार गत पुस मसान्तसम्ममा सरकारले रू ३० अर्ब आन्तरिक र २६ अर्ब ४६ करोड बाह्य ऋण उठाएको छ । आइतबार सार्वजनिक भएको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार ...
०२ फागुन २०७९, मङ्गलबार
काठमाडौं — नेपाल राष्ट्र बैंकले आज मङ्गलवार १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको ट्रेजरीबो बोलकबोल गर्न लागेको बैंकले ८ अर्ब रुपैयाँ पुरानो ...
०२ फागुन २०७९, मङ्गलबार
काठमाडौं — साताको तेस्रो दिन आज मङ्गलबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू दुई ...
०१ फागुन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – आज फागुन १ गते सोमबार ‘जनयुद्ध दिवस’का अवसरमा बैंकिङ कारोबार जारी राख्न नेपाल राष्ट्र बैंकले सबै बैंकहरूलाई निर्देशन दिएको छ । सरकारले देशभर सार्वजनिक बिदा दिएपनि मन्त्रिपरिषद्को निर्णय विपरित आज नगद ...