१३ फागुन २०७९, शनिबार
काठमाडौं — राष्ट्रिय योजना आयोगले मध्यमकालीन खर्च संरचनासहित आगामी आर्थिक वर्षको बजेट सीमा (सिलिङ) तयार पारेको छ । आयोगका अनुसार आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु १६ खर्ब ८८ अर्ब ४० करोडको सीमाभित्र रही ...
१२ फागुन २०७९, शुक्रबार
काठमाडौं — निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको ७ महिनामा २३ अर्ब ६ करोड रुपैयाँ बराबरको व्यसाय गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ५ दशमलव ७४ प्रतिशतले बढी हो । गत वर्ष ...
१२ फागुन २०७९, शुक्रबार
काठमाडौं — नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै ऋणीहरुलाई राहत दिने प्रयास गरेको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै ऋणीलाई राहत दिएको ...
१२ फागुन २०७९, शुक्रबार
काठमाडौं – साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख २ हजार ...
१२ फागुन २०७९, शुक्रबार
काठमाडौं — हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार आज फागुन १२ गतेदेखि सुरु हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर आज शुक्रबारदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो ...
११ फागुन २०७९, बिहिबार
काठमाडौं — लघुवित्त संस्थाहरुको शेयर मूल्यमा उच्च अङ्कको गिरावट देखिएपछि नेप्से परिसूचकमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ७४ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६४ मा सीमित ...
११ फागुन २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं — नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गरेको छ । निर्देशन संसोधन गर्दै राष्ट्र बैंकले विभिन्न नयाँ व्यवस्था गरेको छ ...
११ फागुन २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर तोलामा ...
११ फागुन २०७९, बिहिबार
काठमाडौं — आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गरेकोे हो । कम्पनीले आफ्नो जारी पूँजी रु छ ...
१० फागुन २०७९, बुधबार
काठमाडौं — पछिल्लो केही दिनदेखि लगातार ओरालो लागेको सेयर बजार आज बुधबार भने १ दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ । आज बजार परिसूचक नेप्से ३३ दशमलव ५७ अङ्कले वृद्धि हुँदा २०८० दशमलव ३८ अङ्कमा ...