१८ फागुन २०७९, बिहिबार
काठमाडौं — साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि सेयर बजार ओरालो लागेको छ । हिजो बुधबार २ महिनापछि २ हजारबाट तल झरेको नेप्से बिहीबार पनि १ दशमलव ३३ प्रतिशतले गिरावट आएको हो । बजार ...
१८ फागुन २०७९, बिहिबार
फाइल तस्स्वीरकाठमाडौं — साताको पाँचौं दिन आज बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मुल्य प्रतितोला तीन सय रुपौंयाले बढेको हो । अधिल्लो दिन प्रतितोला ...
१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — आज साताको चौंथो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचकमा २४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ९५ दशमलव ४९ विन्दुमा कायम ...
१७ फागुन २०७९, बुधबार
साङ्केतिक तस्वीर काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ ...
१६ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार १९ दशमलव ७३ मा ...
१५ फागुन २०७९, सोमबार
कास्की — आइतबार साँझ परेको असिनाका कारण कास्कीको पोखरा महानगरपालिका वडा नं २१ दोपहरे क्षेत्रमा रु साढे दुई करोडभन्दा बढीको सुन्तला बालीमा क्षति पुगेको छ । ...
१५ फागुन २०७९, सोमबार
फाइल तस्वीर जापान — टोयोटा कारको विश्वव्यापी विक्री दर जनवरीमा लगातार दोस्रो महिना पनि कम देखिएको छ । टोयोटा मोटर कर्पोरेसनले सोमबार आफ्नो जनवरीको विश्वव्यापी कार बिक्रीमा ५.६ प्रतिशतले कमी आएको जानकारी गराएको छ । ...
१५ फागुन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं — सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख रुपैयाँ दुई हजारमा कारोबार भएको उक्त सुनको मूल्य आज एक ...
१४ फागुन २०७९, आइतबार
फाइल तस्वीर काठमाडौ – साताको पहिलो दिन आज आईतबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी ...
१३ फागुन २०७९, शनिबार
काठमाडौं — सरकारले आगामी तीन आर्थिक वर्षभित्र आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित मध्यमकालीन खर्च संरचना (२०८०/८१–२०८२/८३) तयार पारेको छ । ...