०७ असोज २०८१, सोमबार
भर्खरै
★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल ★   समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे ★   ५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई ★   अत्याधिक गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने ★   बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित ★   साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित ★   भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल ★   नेप्से परिसूचक ५९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ६६ करोड ★   दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्णः प्रधानमन्त्री ओली ★   संविधान संशोधन काङ्ग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड ★   कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी ★   आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन ★   नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

अर्थ/वाणिज्य

‘अर्थतन्त्रमा पोल्ट्री क्षेत्रको योगदान उल्लेखनीय’

चितवन – नेपालको अर्थतन्त्रमा पोल्ट्री क्षेत्रको योगदान उल्लेखनीय रहेको बताइएको छ । दशौँ पोल्ट्री दिवसको अवसरमा आयोजित कार्यक्रममा वक्ताहरुले अर्थतन्त्रमा उल्लेखनीय योगदान दिने पोल्ट्री क्षेत्रलाई राज्यले बेवास्ता गरेको गुनासो गर्नुभयो । नेपाल कुखुरा व्यवसायी मञ्च ...

नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले वृद्धि, कारोबार रकम ४ अर्ब ४ करोडमाथि

काठमाडौं — साताको पहिलो कारोबार दिन आज आइतबार सेयर बजार परिसूचक १७ अङ्कले बढेको छ । साताको पहिलो कारोबारको दिन आज नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले बढेको हो । तीव्र उतार–चढावकाबीच नेप्से परिसूचक १७ ...

आजदेखि कुमारी बैंक र एनसीसी बैंक एक आपसमा मर्जर, चुक्ता पुँजी २६ अर्ब हाराहारी

काठमाडौं – आज आइतबार देखि कुमारी बैंक र एनसीसी बैंक एक आपसमा गाभिएर (मर्ज भएर) एकीकृत कारोबार सुरु भएको छ । अब एनसीसी बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टङ्गालमा रहन ...

राष्ट्र बैंकका नौ जना कार्यकारी निर्देशकहरुको विभागीय सरुवा

काठमाडौं – नेपाल राष्ट्र बैंकका झण्डै एक दर्जन कार्यकारी निर्देशकहरुको सरुवा भएको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले ९ जना कार्यकारी निर्देशकहरुको विभागीय सरुवा गरेको हो । आज पुस १७ गते आइतबारदेखि लागू हुनेगरि ...

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि

काठमाडौं — साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो । आज छापावाल सुन ...

प्रभु लाइफइन्स्योरेन्सद्धारा बीमित परिवारलाई दाबी भुक्तानी

काठमाडौं – प्रभु लाइफइन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ । २०७८ पौष २८ गते प्रभु लाइफमारु. २० लाखबीमाङ्क रकमको जीवनबीमा गरेका गणेश विश्वकर्माको यहीअसोज २८ गते मृत्यु भएको थियो । पहिलो प्रीमियम स्वरुप ...

सेयर बजारमा हरियाली, नेप्से परिसूचक १६१ अङ्कले बढ्दा कारोबार रकम १० अर्बमाथि

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेसँगै सेयर बजारले कोल्टे फेरेको छ । यो साता सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से सूचक १६१ अङ्कले बडेर २०२९ विन्दुमा पुगेको छ ...

नेप्से परिसूचक ५६ दशमलव ८८ अङ्कले वृद्धि, कारोबार रकम २ अर्ब ८६ करोड

काठमाडौं – साताको अन्तिम दिन आज बिहीवार शेयर बजार मापक नेप्से परिसूचक ५६ दशमलव ८८ अङ्कले बढेको छ । नयाँ सरकार बनेदेखि सकारात्मक देखिएको शेयर बजार आज बिहीवार २ दशमलव ८८ प्रतिशतले बढेर २०२ दशमलव ...

सेञ्चुरी कमर्सियल बैंकद्वारा ४ दशमलव ७५ प्रतिशत बोनस सेयर दिने घोषणा

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४ दशमलव ७५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बिहीबार सम्पन्न बैंकको बाह्रौं वार्षिक साधारण सभाले सो निर्णय गरेको हो । अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले ...

तरलता व्यवस्थापनका लागि ५० अर्बको रिपो बोलकबोल हुँदै

काठमाडौं — बैंक तथा वित्तीय संस्थामा तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले रु ५० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । पुस मसान्तमा आय करको पहिलो किस्ता भुक्तानी गर्दा ठूलो मात्रामा बैंकिङ प्रणालीबाट राजस्वका रुपमा ...