०७ असोज २०८१, सोमबार
भर्खरै
★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल ★   समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे ★   ५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई ★   अत्याधिक गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने ★   बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित ★   साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित ★   भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल ★   नेप्से परिसूचक ५९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ६६ करोड ★   दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्णः प्रधानमन्त्री ओली ★   संविधान संशोधन काङ्ग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड ★   कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी ★   आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन ★   नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

अर्थ/वाणिज्य

१९ अर्ब २६ करोडको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज सोमबार १९ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा ट्रेजरी जारी गर्न ...

विश्व बजारमा ४० वर्ष यताकै उच्च मूल्यवृद्धि, वृद्धिदर १२ प्रतिशत पुग्ने राष्ट्र बैंकको सर्वेक्षण

काठमाडौं – पछिल्लो समयमा मूल्य वृद्धिदरले नयाँ रेकर्ड बनाउँदै गएको छ । विश्व बजारमा ४० वर्षयताकै उच्च मूल्यवृद्धि हुँदा नेपालमा पनि त्यसको प्रभाव देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षण अनुसार आगामी एक वर्षमा ...

नेप्सेमा दुई दशमलव १६ अङ्कले वृद्धि, कारोवार रकम १ अर्ब ५६ करोड

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अङ्कले बढेर १ हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ । आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ ...

सुनको मूल्य आकाशियो, आज प्रतितोला एक लाख रुपैयाँको नजिक

फाइल तस्वीर । काठमाडौं – अघिल्लो साताको मध्यदेखि बढेको सुनको मूल्य आज आईतबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारदेखि सुनको मूल्य निरन्तर बढेको जनाएको छ । बुधबार छापावाल सुन प्रतितोलामा दुई सय ...

नेपाल इन्भेष्टमेन्ट बैंकले पायो फाइनान्सियल टाइम्सको ’बैंक अफ द इयर’ अवार्ड

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) ले प्रतिष्ठित फाइनान्सियल टाइम्स “बैंक अफ द इयर २०२२“ अवार्ड जितेको छ । बैंक सन् २०२२ को लागि देशको उत्कृष्ट बैंकका रुपमा छनोट भएको हो । एनआईबीएलले विगत ...

प्राधिकरणद्वारा चुहावट र बिजुली निर्यातबाट तीन महिनामा साढे ८ अर्ब रुपैयाँ कमाउन सफल

फाइल तस्वीर काठमाडौं – नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आ.व. को पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी ...

अर्थतन्त्रमा सङ्कट छैन, केही चुनौती भने अझै बाँकी छ : अर्थमन्त्री शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताउनुभयो ...

सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २०७९ मङ्सिर १४ गते बेलुका ५ बजे बसेको बैंक सञ्चालक समितिको ३७२ औं ...

अर्थतन्त्र सुधारोन्मुख छ, निजी क्षेत्र सशङ्कित हुनु पर्दैन : गभर्नर अधिकारी

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान ...

सुन, चाँदी दुबैको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोवार ?

काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुन,चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य तोलामा ...