१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चिसोसँगै अस्पतालमा बिरामीको घुइँचो बढी ★   पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान ★   कीर्तिपुर नगरपालिका उपनिर्वाचनः मतदाता रिझाउँदै उम्मेदवार ★   बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित ★   चलचित्रमा फर्किएका पुराना अभिनेत्री ★   प्रतिकुल मौसमका कारण ८२ हजारभन्दा बढी प्रभावित ★   चिनियाँ भाषा र आइटी कक्षाका विद्यार्थी दीक्षित ★   अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी ★   युक्रेन सङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भवः रूसी विदेशमन्त्री सर्गेइ ★   धरहराबाट उपत्यका नियाल्ने रहर ★   प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा ★   ‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’ ★   एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान ★   कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग ★   सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो ★   धानखेती गरिएको क्षेत्रफल घटे पनि धान उत्पादनमा वृद्धि ★   आन्तरिक पर्यटकको रोजाइमा शे–फोक्सुण्डो ★   रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी ★   फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती

अर्थ/वाणिज्य

राष्ट्र बैंकद्वारा नौ वटा वाणिज्य बैंकलाई कारवाही, दुई वटा बैंकलाई ५० लाख जरिवाना ? (सूचीसहित)

काठमाडौं — नेपाल राष्ट्र बैंकले माछापुच्छ्रे, सानिमा बैंकसहित नौ वटा वाणिज्य बैंकका सीईओ तथा अध्यक्षलाई कारबाही गरेको छ । माछापुछ्रे बैंकका सीईओलाई पूँजी पर्याप्तताको यथार्थ विवरण पेस नगरेको भन्दै केन्द्रीय बैंकले सचेत गराएको छ भने ...

मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै

काठमाडौं — मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी फागुन ४ देखि प्रतिकित्ता रू एक सय अङ्कित दरमा २२ लाख ६४ हजार छ सय ...

सुनको मूल्य तोलामा दुई सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार?

काठमाडौं – साताको चौथौ दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला २ सय रुपैयाँले बढेको हो । ...

समायोजना र सुविधालाई लिएर सिभिल बैंकका कर्मचारी उत्रिए आन्दोलनमा

फाइल तस्वीर ।काठमाडौं — कर्मचारी समायोजनप्रति तिव्र असन्तुष्टि जनाउँदै सिभिल बैंकका कर्मचारीहरु आन्दोलित भएका छन् । सिभिल र हिमालयन बैंकबीच मर्जरभै संयुक्त कारोवार गर्ने अवस्थामा पुगेको बेला कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै आन्दोलन सुरू गरेका हुन् ...

नेप्सेमा ७६ दशमलव ६४ अङ्कले वृद्धि, कारोबार रकम ३ अर्ब ३६ करोड

काठमाडौं — साताको तेस्रो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ७६ दशमलव ६४ अङ्कले उकालो लागेर २ हजार १ सय ...

देशभरका स्थानीय तहहरुलाई अनुदान रकमसम्बन्धी विवरण उपलब्ध गराउन अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं — अर्थ मन्त्रालयले देशभरका स्थानीय तहहरुलाई अनुदान रकमसम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयले चालु आर्थिक वर्ष ०७९÷८० मा स्थानीय तहबाट वितरण हुने वा भइसकेका अनुदान रकमको विवरण अर्थ मन्त्रालयको योजना अनुगमन ...

राष्ट्र बैंकद्वारा २४ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी

काठमाडौं — नेपाल राष्ट्र बैंकले २४ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको २४ करोड रूपैयाँ बराबरको रकम ३६६ दिनको अवधिका लागि (२०७९ साल फागुन ५ ...

निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

फाइल तस्वीरकाठमाडौं — सरकारी स्वामित्वमा रहेको नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । देशकै लागि ...

नेपालमा वर्षेनी दुई करोड ८० लाख केजी चिया उत्पादन

फाइल तस्वीरकाठमाडौं — चिया निर्यातबाट बर्सेनी तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको ...

चालु आर्थिक वर्षको छ महिनामा भित्रियो पाँच खर्ब ८५ अर्ब बराबरको विप्रेषण

काठमाडौं — चालु आर्थिक वर्षको छ महिनामा कूल रु पाँच खर्ब ८५ अर्ब आठ करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको अवधिममा विप्रेषण आप्रवाह २४ ...