१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राजनीतिको उतारचढावमा शेयर बजार ★   संविधानको मुलभूत विषयमा संशोधन गर्न नसक्नेः महामन्त्री थापा ★   रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने ★   अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडी सम्मानित ★   भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा ★   चिसोसँगै अस्पतालमा बिरामीको घुइँचो बढी ★   पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान ★   कीर्तिपुर नगरपालिका उपनिर्वाचनः मतदाता रिझाउँदै उम्मेदवार ★   बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित ★   चलचित्रमा फर्किएका पुराना अभिनेत्री ★   प्रतिकुल मौसमका कारण ८२ हजारभन्दा बढी प्रभावित ★   चिनियाँ भाषा र आइटी कक्षाका विद्यार्थी दीक्षित ★   अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी ★   युक्रेन सङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भवः रूसी विदेशमन्त्री सर्गेइ ★   धरहराबाट उपत्यका नियाल्ने रहर ★   प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा ★   ‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’ ★   एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान ★   कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग ★   सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

अर्थ/वाणिज्य

सुपर लघुवित्तका सञ्चालक निलम्बित

काठमाडौं — नेपाल राष्ट्र बैंकले दाङको तुलसीपुरमा रहेको सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिलाई निलम्बन गरी उक्त संस्थाको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको छ । उक्त लघुवित्त सञ्चालनका लागि राष्ट्र बैंकबाट व्यवस्थापन समूह खटाएको हो ...

राणाको निधनले मुलुकको अर्थ क्षेत्रमा अपुरणीय क्षति : अर्थमन्त्री

काठमाडौं — उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्रथम गभर्नर हिमालयशम्शेर राणाको निधनबाट मुलुकको बैंक, वित्तीय एवं समग्र अर्थ क्षेत्रमा अपुरणीय क्षति पुगेको बताउनुभएको छ । उहाँले केही समयअघि ट्वीट गर्दै राणाको निधनको खबर सुन्दा ...

सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन ...

फेडरल रिजर्भ बैंकद्वारा मार्चदेखि लागू हुने गरी ब्याजदर बढाउने निर्णय

एजेन्सी – अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक)ले लगातार आठौं पटक ब्याजदर बढाउने निर्णय गरेको छ । फेडरल रिजर्भ बैंकका अध्यक्ष जेरोम एच पावेलले यसअघि गरिएको ब्याजदर वृद्धिले मूल्यवृद्धि नियन्त्रणमा सघाउ पुगेको जनाउँदै थप नियन्त्रणको ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२ दशमलव १२ अङ्कले ओरालो लागेर दुई हजार ९४ दशमलव ५४ मा सीमित भएको ...

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला १ लाख ७ हजारमाथि

फाइल तस्वीर काठमाडौं — साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर हालसम्मकै उच्च ...

साझा सडक सञ्जाल बनाउन नेपाल चेम्बरको आग्रह

नेपाल चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र सिक्किम सरकारका प्रमुख आर्थिक सल्लाहकार महेन्द्र पी लामा, तस्वीर : नेपाल चेम्बर अफ कमर्स काठमाडौं — नेपाल चेम्बर अफ कमर्सले बिम्स्टेक राष्ट्रको साझा सडक सञ्जाल बनाउन आग्रह गरेको छ ...

लक्ष्मी बैंकको १४४ औं शाखा ललितपुरको हात्तीवनमा

पाटन – लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४४औं शाखा ललितपुरजिल्ला स्थित ललितपुर महानगरपालिकाको वडा न. २८को हात्तीवनमा आज सञ्चालनमा ल्याएकोे छ । यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक ...

लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सबीच मर्जरको सम्झौता

काठमाडौं — लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच एकआपसमा गाभिनेसम्बन्धमा मर्जरको अन्तिम सम्झौता भएको छ । यी दुई इन्स्योरेन्स कम्पनीबीच आज मङ्गलवार होटल ¥याडिसनमा मर्जरको सम्झौता भएको हो । सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट ...

नेपाल राष्ट्र बैंकद्धारा विद्युतीय भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी, दैनिक ३ लाखसम्म कारोबार गर्न सकिने

काठमाडौं — नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक कारोबार गर्न पाइने रकमको सीमा बढाएको छ । बैंकले मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक ३ लाख ...