०७ असोज २०८१, सोमबार
भर्खरै
★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल ★   समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे ★   ५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई ★   अत्याधिक गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने ★   बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित ★   साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित ★   भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल ★   नेप्से परिसूचक ५९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ६६ करोड ★   दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्णः प्रधानमन्त्री ओली ★   संविधान संशोधन काङ्ग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड ★   कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी ★   आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन ★   नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

अर्थ/वाणिज्य

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोवार रकम ८९ करोड ८९ लाख

काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार सेयर बजार परिसूचक (नेप्से)दोहोरो अङ्कले घटेको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक १६ दशमलव १४ अङ्कले घटेर १९२२ दशमलव १६ विन्दुमा पुगेर कारोबार बन्द भएको ...

सुनको मूल्य तोलामा चार सय रुपैयाँले घट्यो,कति छ बजारभाउ ?

काठमाडौं– साताको पाचौँ दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । केही दिनदेखि बढिरहेको सुनको मूल्य बिहीबार तोलामा चार सय रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा छापावाल ...

सेयर बजारमा उल्लेख्य सुधार, कारोबार रकम १ अर्ब २९ करोड

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको तेस्रो दिन सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५६ दशमलव ११ अङ्कले बढेको हो । ५६ अङ्क बढेर १९३० दशमलव ९९ अङ्क विन्दुमा आइपुगेको ...

नेपाली बजारमा सुन र चाँदीको मूल्य बढ्यो

फाइल तस्वीर काठमाडौं – साताका तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सोमबार तोलाको ...

नेप्सेमा १६ दशमलव ३९ अङ्कले वृद्धि, कारोवार रकम ६९ करोड ७३ लाख

काठमाडौं – साताको दोश्रोे दिन आज सोमबार सेयर बजार १६ दशमलव ३९ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ३९ अङ्कले बढेर १८७४ दशमलव ८७ विन्दुमा पुगेको छ । ...

झण्डै ६८ अर्ब रुपैयाँको इन्धन आयात, तीन महिनामा आयात निर्यात घट्दा राजस्वमा प्रतिकुल प्रभाव

फाइल तस्वीर काठमाडौं – भन्सार विभागद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा वस्तु आयात र निर्यात दुवै घटेको छ । सरकारले विदेशी मुुद्रा सञ्चिति बढाउन विलासिताका केही वस्तुुको आयातमा कडाइ गरेसँगै आयातमा ...

१६ अर्ब ६६ करोडको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज सोमबार १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । बैंकले भोलि कात्तिक १५ गते बिक्री गर्ने गरी १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्न ...

एकैदिन प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ?

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य घटेको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँले घटेको हो । अघिल्लो कारोबार दिन अर्थात् कात्तिक ७ गते सुनको ...

पाँच अर्ब ६० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले ५ अर्ब ६० करोडको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । भोलि सोमबार जारी हुने ...

नेपाली बजारमा सुन,चाँदीको अभाव, दैनिक ३५ केजीसम्म सुन कारोबार

फाइल तस्वीर काठमाडौं– विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको छ । तीज लागेसँगै दशै, तिहार र मंसिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गरेपनि अभाव देखिएको हो । ...