०९ माघ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । निर्यात व्यवसायी महासङ्घका प्रतिनिधिहरुसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले यस्तो धारणा व्यक्त गर्नुभएको हो । निर्यात प्रवद्र्धनका लागि नेपालमै अन्तर्राष्ट्रियस्तरको ...
०९ माघ २०७९, सोमबार
काठमाडौं — सुपर मादी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो। आईपीओमा लगानीकर्ताले आउँदो माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार ...
०८ माघ २०७९, आइतबार
काठमाडौं – वाणिज्य बैंकहरुले दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९।८० को दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको हो । प्रकाशित विवरणअनुसार अधिकांश बैंकहरुको नाफा ...
०८ माघ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं — सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोवार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँमा कारोवार भएको सुनको मूल्य ...
०५ माघ २०७९, बिहिबार
काठमाडौं — सरकारले चालु आर्थिक वर्षमा चालु खर्च घटाउनका लागि विभिन्न योजना अगाडि सारेको छ । ‘चालु खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९’ जारी गर्दै अर्थमन्त्रालयले केही बुँदा सार्वजनिक गरेको हो । चालु आवको बजेट वक्तव्यको ...
०५ माघ २०७९, बिहिबार
काठमाडौं — साताको छैटौं दिन आज बिहीबार सेयर बजार परिसूचक नेप्से ५ दशमलव ७१ अङ्कले बढको छ । दिनभर उतारचढाव भएको बजार अन्तिममा बढेको हो । सेयर बजार २१७८ दशमलव ८१ बिन्दुमा पुगेर रोकिएको हो ...
०४ माघ २०७९, बुधबार
चोभारस्थित सुक्खा बन्दरगाह, फाइल तस्वीर काठमाडौं – काठमाडौंको चोभारस्थित विगतमा हिमाल सिमेन्टले चर्चेको दुई सय २० रोपनी फराकिलो जमिनमा रहेको सुक्खा बन्दरगाहको दुई कार्यालय भवन र दुईपाङ्ग्रेसमेत गरी मुस्किलले एक दर्जन सवारी साधन देखिन्छ । ...
०४ माघ २०७९, बुधबार
फाइल तस्वीरभरतपुर — नारायणी नदीमा व्यावसायिकरूपमा ‘क्रुजसिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुजसिप व्यावसायिकरूपमा सञ्चालनमा ल्याइएको हो । यही माघ १ गतेबाट नियमितरूपमा व्यावसायिक सञ्चालन गरिएको छ । राइनो वाटर ...
०४ माघ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — नेपाली सुनचाँदी बजारमा पहेंलो धातु सुनको मूल्यमा गिरावट आएको छ । बजार खुल्दा आज बुधबार छापावाल सुनको मूल्यमा हिजो मङ्लबारको तुलनामा प्रतितोला छ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला एक लाख ...
०३ माघ २०७९, मङ्गलबार
काठमाडौं — नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ संशोधन गरेको छ । एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाले आफ्नो दैनिक तरलताको अवस्था र अन्तर–बैंक ...