३० फागुन २०७९, मङ्गलबार
काठमाडौं — वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा ...
३० फागुन २०७९, मङ्गलबार
साङ्केतिक तस्वीर काठमाडौं — साताको तेस्रो तेस्रो दिन आज सुनको मूल्य तोलामा एक हजार छ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार छ सय रुपैयाँले बढेर ...
२९ फागुन २०७९, सोमबार
फाइल तस्वीरमोरङ — बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड बिराटनगरका तीन जना सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई बचतकर्ताको १२ करोड नौ लाख रूपैयाँ ठगीको आरोप लागेको हो । जिल्ला ...
२९ फागुन २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — साताको दोस्रो दिन आज नेप्से परिसूचक २४ दशमलव ६८ अङ्कले ओरालो लागेको छ । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार नौ सय ५१ दशमलव २१ विन्दुमा कायम भएको हो । आज दुई ...
२८ फागुन २०७९, आइतबार
काठमाडौं — साताको पहिलो कारोबार दिन आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ७५ दशमलव ८९ को ...
२८ फागुन २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता रू २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार ...
२८ फागुन २०७९, आइतबार
फाइल तस्वीरनवलपुर — लघुवित्त वित्तीय संस्थाविरुद्ध विभिन्न भ्रम फैलाइएको भन्दै नागरिकलाई यसबारे बुझाउन राष्ट्रव्यापीरुपमा वित्तीय साक्षरता अभियान सञ्चालन गरिएको छ । विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत एवं लघुवित्त बैंकर्स सङ्घका पूर्वअध्यक्ष वसन्तराज लम्सालले ...
२८ फागुन २०७९, आइतबार
काठमाडौं – साताको पहिलो कारोबार दिन आज आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाली बजारमा आज सुन तोलामा १ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका ...
२७ फागुन २०७९, शनिबार
काठमाडौं — चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले रू ११ खर्ब दुई अर्ब ५१ ...
२६ फागुन २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — सहकारीका व्यवस्थापन प्रमुखको राष्ट्रिय गोष्ठी (सीइओ वर्कशप) १२ बुँदे साझा सङ्कल्प जारी गर्दै बिहीबार समापन भएको छ । सहकारी भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रीय ...