११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई हरायो ★   कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौंः प्रधानमन्त्री ओली ★   ‘स्थानीयका समस्या समाधान गर्दै नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढाइने छ’ ★   आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको आग्रह ★   एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ ★   ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु ★   सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्न जरुरी छः अर्थमन्त्री पौडेल ★   ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’ ★   निजी क्षेत्र सामाजिक सुरक्षाकोषमा आबद्ध हुनैपर्ने ★   वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा तीन जना पक्राउ ★   नेप्से परिसूचक ३३ अङ्कले बढ्यो, कारोबार रकम सात अर्ब ४४ करोड ★   प्रेस काउन्सिलद्वारा अनुदानमा सञ्चार सामग्री खरिद गर्न आवेदन माग ★   सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्री ओलीको घोषणा ★   आसन्न उपनिर्वाचनः हुम्ला निर्वाचन कार्यालयले खटायो ७३ कर्मचारी ★   इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण ★   ‘ईभिआरएस’ प्रणाली प्रभावकारी नहुँदा सेवाग्राही मारमा ★   केन्द्रसँग टोललाई जोड्दै चितवन काङ्ग्रेस ★   क्रसर उद्योग नवीकरण गर्न सरकारसँग माग ★   धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर ★   नेपालमा स्की खेलको सम्भावना

अर्थ/वाणिज्य

केन्द्र सरकारबाट प्रदेश र महानगरले पाएको बजेट

तस्वीरः अर्थमन्त्रालयकाठमाडौं — सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहका लागि कूल चार खर्ब आठ करोड ...

प्रधानमन्त्रीको भ्रमणले भारतीय लगानीको ढोका खोलेको छ : चन्द्र ढकाल, अध्यक्ष नेपाल उद्योग वाणिज्य महासङ्घ

तस्वीरः चन्द्रप्रसाद ढकाल, अध्यक्ष नेपाल उद्योग वाणिज्य महासङ्घ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा हुनुहुन्छ । प्रतिनिधिमण्डलमा यसअघिजस्तै नेपालका उद्योगी व्यवसायीको पनि सहभागिता छ । हिजो साँझ नेपाल ...

नाट्टाद्वारा आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग

काठमाडौं — नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आर्थिक वर्ष २०८०/८१ को वजेटमार्फत हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापाले आज विज्ञप्ती जारी गर्दै यही जेठ १५ ...

आर्थिक विधेयकमार्फत कुन–कुन वस्तु र सेवामा भए करका दर हेरफेर ?

काठमाडौं — सरकारले सोमबार सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर गरेको छ । भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), शिक्षा सेवा करलगायतमा हेरफेर गरिएको हो । ...

आगामी आर्थिक वर्षको लागि कुल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ

तस्वीरः अर्थमन्त्री डा. प्रकाशशरण महत ।काठमाडौं — सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आज ...

पर्यटनलाई उच्च प्राथमिकता, गाँजाखेतीको सम्भावना अध्ययन गरिने

तस्वीरः अर्थमन्त्री डा प्रकाशशरण महत, सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्नुहुँदै । काठमाडौं — अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै पर्यटनलाई उच्च प्राथमिकता दिइएको बताउनुभयो ...

स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब दिइने

तस्वीरः अर्थमन्त्री डा प्रकाशशरण महत, बजेट सार्वजनिक गर्नुहुँदै । काठमाडौं — अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दैसरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त ...

अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा महत

काठमाडौं — सरकारले अर्थतन्त्रलाई गति पैदा गर्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा अर्थतन्त्रलाई गतिशील र फराकिलो ...

सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत (प्रत्यक्ष प्रसारण)

काठमाडौं — सङ्घीय संसद्मा आज सरकारको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा अहिले बजेट प्रस्तुत गरिरहनुभएको छ । आजै ...

सरकारले आज आगामी वर्षको बजेट सार्वजनिक गर्ने

काठमाडौँ – आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदैछ । सङ्घीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमार्फत बजेट सार्वजनिक हुन लागेको हो । बैठक आज अपराह्न्न ४ : १५ बजे बोलाइएको ...