०७ असोज २०८१, सोमबार
भर्खरै
★   सङ्घीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दै ★   विद्याथीहर्रुलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै सामुदायिक विद्यालय ★   कोप–२९ उपलब्धिमूलक बनाउन छ एजेण्डा प्राथमिकतामा ★   आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित ★   भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्नुहुनेछः परराष्ट्रमन्त्री डा.राणा ★   नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग ★   विद्यार्थीलाई ‘झोला उपहार’ ★   मानार्थ उपरथी गुरुङको ‘आम्बोइ नि’ सार्वजनिक ★   प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता ★   प्रधानमन्त्री ओलीसँग विभिन्न राष्ट्रका प्रधानमन्त्रीहरुद्वारा भेटवार्ता ★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ

अर्थ/वाणिज्य

मेन्छियाम हाइड्रोपावरको आइपिओ खुला

काठमाडौं – मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण सेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गरेको ...

नेपाल राष्ट्र बैंकद्वारा कर्जा लिँदा ब्याजदरबारे पूर्ण जानकारी लिन आग्रह

फाइल तस्वीर काठमाडौं — नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदरबारे पूर्ण जानकारी लिन आग्रह गरेको छ । राष्ट्र बैंकले ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्ने भएकोले कर्जा ...

सुनको मूल्य तोलामा २ सय रुपैयाँले गिरावट

काठमाडौं — साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी ...

कारोवारको पहिलो दिन नेप्से दोहोरो अङ्क घट्यो

साङ्केतिक तस्वीर काठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ६० अङ्कले ओरालो लागेर दुई हजार ४६ दशमलव ८१ ...

१३ अर्ब २३ करोडको ट्रेजरी बिल बोलकबोल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं — नेपाल राष्ट्र बैंकले भोलि सोमबार १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा उक्त ...

सुनको मूल्य तोलामा सात सय रुपैयाँले वृद्धि

काठमाडौं — आज नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ७ सय रुपैयाँले वृद्धि भएको हो । आज छापावाल सुन तोलामा १ लाख ३ हजार ...

मौद्रिक नीति र बजेटको अर्धवार्षिक समीक्षाको प्रभाव सेयर बजारमा देखियो

साङ्केतिक तस्वीर काठमाडौं — साताको अन्तिम कारोवार दिन आज शुक्रबार पनि नेप्से परिसूचक घटेको छ । यो साता सेयर बजार परिसूचक नेप्से ११२ अङ्क माथिले घटेर २ हजार ७० अङ्कको विन्दुमा झरेको छ । अघिल्लो ...

नेप्से परिसूचक गिरावट, चार दिनमा ११२ दशमलव २२ अङ्कले घट्यो

साङ्केतिक तस्वीर काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक भएपछि लगातार रुपमा नेप्से परिसूचकमा गिरावट आएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिकपछि भएको ४ कारोवारमा नेप्से परिसूचक ११२ दशमलव ...

आगामी एक वर्षमा १२ प्रतिशतसम्म मूल्यवृद्धि हुन सक्ने राष्ट्र बैंकको सर्वेक्षण

काठमाडौं — नेपाल राष्ट्र बैंकले सर्वसाधारण उपभोक्ताले आगामी तीन महिनामा १० प्रतिशत र एक वर्षमा १२ प्रतिशतसम्म मूल्यवृद्धि हुनेसक्ने अनुमान गरेका जनाएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गरेको मूल्यवृद्धि अपेक्षा सर्वेक्षणमा उपभोक्ताले ...

राष्ट्र बैंकद्वारा एकिकृत निर्देशन, २०७९ जारी (पूर्णपाठसहित)

काठमाडौं — नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन, २०७९ जारी गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियम विभागले एकीकृत निर्देशन, २०७९ जारी गरेको हो । बैंकले एकीकृत निर्देशन, २०७८ र त्यसपछि २०७९ माघ ...