०७ असोज २०८१, सोमबार
भर्खरै
★   सङ्घीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दै ★   विद्याथीहर्रुलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै सामुदायिक विद्यालय ★   कोप–२९ उपलब्धिमूलक बनाउन छ एजेण्डा प्राथमिकतामा ★   आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित ★   भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्नुहुनेछः परराष्ट्रमन्त्री डा.राणा ★   नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग ★   विद्यार्थीलाई ‘झोला उपहार’ ★   मानार्थ उपरथी गुरुङको ‘आम्बोइ नि’ सार्वजनिक ★   प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता ★   प्रधानमन्त्री ओलीसँग विभिन्न राष्ट्रका प्रधानमन्त्रीहरुद्वारा भेटवार्ता ★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ

अर्थ/वाणिज्य

निर्जीवन बीमा कम्पनीले गरे २३ अर्ब ६ करोडको व्यवसाय, अग्रस्थानमा शिखर इन्स्योरेन्स

काठमाडौं — निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको ७ महिनामा २३ अर्ब ६ करोड रुपैयाँ बराबरको व्यसाय गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ५ दशमलव ७४ प्रतिशतले बढी हो । गत वर्ष ...

ऋणीहरुलाई राहत दिने प्रयास, कर्जा भुक्तान गर्नुपर्नेे भाका नाघेको ३० दिनसम्म हर्जना नलाग्ने (निर्देशनसहित)

काठमाडौं — नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै ऋणीहरुलाई राहत दिने प्रयास गरेको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै ऋणीलाई राहत दिएको ...

सुन,चाँदी दुवैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

काठमाडौं – साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख २ हजार ...

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार आजदेखि सुरु

काठमाडौं — हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार आज फागुन १२ गतेदेखि सुरु हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर आज शुक्रबारदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो ...

शेयर मूल्यमा उच्च अङ्कको गिरावट, नेप्से परिसूचकमा पहिरो

काठमाडौं — लघुवित्त संस्थाहरुको शेयर मूल्यमा उच्च अङ्कको गिरावट देखिएपछि नेप्से परिसूचकमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ७४ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६४ मा सीमित ...

राष्ट्र बैंकले संशोधन गर्यो लघुवित्तको एकीकृत निर्देशन (पूर्णपाठसहित)

फाइल तस्वीर काठमाडौं — नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गरेको छ । निर्देशन संसोधन गर्दै राष्ट्र बैंकले विभिन्न नयाँ व्यवस्था गरेको छ ...

सुन,चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर तोलामा ...

आत्मनिर्भर लघुवित्त आईपीओ बिक्री खुला

काठमाडौं — आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गरेकोे हो । कम्पनीले आफ्नो जारी पूँजी रु छ ...

नेप्सेमा ३३ दशमलव ५७ अङ्कको वृद्धि, कारोवार रकम १ अर्ब ८० करोडमा सिमित

काठमाडौं — पछिल्लो केही दिनदेखि लगातार ओरालो लागेको सेयर बजार आज बुधबार भने १ दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ । आज बजार परिसूचक नेप्से ३३ दशमलव ५७ अङ्कले वृद्धि हुँदा २०८० दशमलव ३८ अङ्कमा ...

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा पाँच रुपैयाँले वृद्धि

काठमाडौं — साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ...