०७ असोज २०८१, सोमबार
भर्खरै
★   नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग ★   विद्यार्थीलाई ‘झोला उपहार’ ★   मानार्थ उपरथी गुरुङको ‘आम्बोइ नि’ सार्वजनिक ★   प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता ★   प्रधानमन्त्री ओलीसँग विभिन्न राष्ट्रका प्रधानमन्त्रीहरुद्वारा भेटवार्ता ★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ ★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त ★   ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार ★   प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता ★   दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

अर्थ/वाणिज्य

सुनको मूल्य एक हजार रुपैयाँले गिरावट

फाइल तस्वीरकाठमाडौं — साताको चौथो दिन सुनचाँदी बजारमा आज सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको ...

नेप्सेमा १४ दशमलव ४१ अङ्कले वृद्धि, कारोबार रकम १ अर्ब २० करोड

काठमाडौं — पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजार आज मङ्गलबार भने सम्हालिएको छ । मङ्गलबार १४ दशमलव ४१ अङ्कले बढेको बजार १९५२ दशमलव ६६ बिन्दुमा उक्लिएको छ । यो शून्य दशमलव ७४ प्रतिशतको वृद्धि हो ...

नेप्से परिसूचकमा ३० दशमलव ७७ अङ्कको गिरावट

फाइल तस्वीरकाठमाडौं — साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट भएको छ । आज भएको कारोबारमा नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ३५ ...

निजी क्षेत्रद्वारा बैंकको ब्याजदर र डिजेलको मूल्य घटाउन प्रधानमन्त्रीसँग आग्रह

फाइल तस्वीरकाठमाडौं — व्यवसायीहरुले बैंक ब्याजदर र डिजेलको मूल्य घटाउन सरकारसँग माग गरेका छन् । आईतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मुलुकको वर्तमान वित्तीय अवस्था र समाधानका उपायबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरागर्दै व्यवसायीहरुले यस्तो माग गरेका ...

प्रधानमन्त्रीद्वारा वित्तीय क्षेत्रका समस्याबारे गभर्नर र निजी क्षेत्रका प्रतिनिधिसँग छलफल

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा सरोकार पक्षहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरलाई सँगैराखेर छलफल गर्नुभएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा ...

इङवा हाइड्रोपावरको आईपीओ बिक्री आजदेखि खुला

काठमाडौं – इङवा हाइड्रोपावरको आईपीओ बिक्री आजदेखि खुला भएको छ । कम्पनीले दुई चरण गरेर आईपीओ निष्काशन गरेको हो । पहिलो चरणमा हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि आफ्नो जारी पुँजीको ६० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ...

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले वृद्धि

काठमाडौं — साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा तीन सय रुपैयाँले वृद्धि भएको हो । नेपाली सुनचाँदी बजारमा आज छापावाल ...

१५ अर्ब ४ करोड ५० लाख बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

फाइल तस्वीर काठमाडौं – नेपाल राष्ट्र बैंकले १५ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । आन्तरिक ऋण उठाउन राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल ...

सुनको मूल्यमा एक सय रुपैयाँले गिरावट

फाइल तस्वीरकाठमाडौं — साताको छैटौं कारोबार दिन आज सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज एक सय रुपैयाँले ...

नेप्से २६ दशमलव ४८ अङ्कले गिरावट, कारोबार रकम १ अर्ब ३४ करोड

काठमाडौं — साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि सेयर बजार ओरालो लागेको छ । हिजो बुधबार २ महिनापछि २ हजारबाट तल झरेको नेप्से बिहीबार पनि १ दशमलव ३३ प्रतिशतले गिरावट आएको हो । बजार ...