११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण ★   ‘ईभिआरएस’ प्रणाली प्रभावकारी नहुँदा सेवाग्राही मारमा ★   केन्द्रसँग टोललाई जोड्दै चितवन काङ्ग्रेस ★   क्रसर उद्योग नवीकरण गर्न सरकारसँग माग ★   धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर ★   नेपालमा स्की खेलको सम्भावना ★   नेटो र युक्रेनबीच नयाँ रूसी क्षेप्यास्त्र प्रहारका विषयमा वार्ता ★   बिरुवा उत्पादन गर्दै भरतपुर महानगर ★   महिला किसान समूहसँग लिबर्डको ‘बाख्रा उपहार कार्यक्रम’ ★   बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री गुरुङ ★   पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु ★   सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्याः राष्ट्रसङघ ★   गोरखाको बगुवामा आँखा केन्द्र स्थापना ★   खुला स्थानको हरियाली जीवन्तता राख्ने विषयमा अध्ययन ★   विद्यार्थी घटेपछि जैमिनीका दश विद्यालय बन्द ★   गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा ★   सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशन ★   भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन ★   सेती नदीको पुल निर्माणः २८ प्रतिशत भौतिक प्रगति ★   लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै

अर्थ/वाणिज्य

हुँदै नभएको वडा तोकेर बजेट विनियोजन

चितवन – माडी नगरपालिकामा नौ वडा मात्रै रहेका छन् । विसं २०७१ मङ्सिर १६ गते माडी उपत्यकाका चार गाउँविकास समितिलाई समाहित गरेर एउटा नगरपालिका बनाइएको हो । ...

गण्डकीमा ‘प्रदेशको उत्पादन हाम्रो पहिचान’ कार्यक्रम

गण्डकी प्रदेशमा ‘प्रदेशको उत्पादन हाम्रो पहिचान’ कार्यक्रम सञ्चालन गरिने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवाको उपयोगमा प्रोत्साहन गर्न सो कार्यक्रम सञ्चालन गरिने ...

आर्थिक मन्दीले व्यवसाय पलायन, घरभाडा छुट दिन माग

गण्डकी — आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन घरधनीसमक्ष माग गरिएको छ । पोखरास्थित नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडामा कम्तीमा २५ देखि ५० प्रतिशतसम्म छुट दिनुपर्ने जनाएको हो । ...

अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि स्थगित

काठमाडौं — सर्वोच्च अदालतको आदेशपछि अघि बढेको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स) प्रक्रिया सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको निर्देशनपछि फेरि रोकिएको छ । अर्थ समितिको सोमबार बसेको बैठकले नयाँ धितोपत्र व्यापारी ...

यी दुई इन्स्योरेन्स कम्पनीले पाए मर्जरको अन्तिम स्वीकृति, असार मसान्तभित्र एकीकृत कारोबार सुरु गर्ने योजना

काठमाडौं — नेपाल बीमा प्राधिकरणले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ । प्राधिकरणले सोमबार प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो । गत शुक्रबार ...

आलु प्याज किने जसरी सवारी साधन किन्न मिल्दैन : अर्थमन्त्री महत

तस्वीरः अर्थमन्त्री डा. प्रकाशशरण महत ।काठमाडौं — अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमा पार गएर आलु प्याज झै सवारी साधन खरिद गर्न नसकिने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री महतले यस्तो ...

विद्युतीय गाडीलाई पाँच वर्गमा छुट्ट्याएर कर लगाइएको छः अर्थमन्त्री

तस्वीरः प्रतिनिधिसभा बैठकमा बोल्दै अर्थमन्त्री डा प्रकाशशरण महत ।काठमाडौं — अर्थमन्त्री डा प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक भन्सार करलाई व्यावहारिक बनाउन विद्युतीय गाडीलाई पाँच वर्गमा छुट्ट्याएर कर लगाएको बताउनुभएको छ । प्रतिनिधिसभामा २०८०/८१ ...

पुँजीगत खर्चलाई प्रभावकारी बनाउन तालिका बनाइएको छः अर्थमन्त्री महत

तस्वीरः अर्थमन्त्री डा.प्रकाशशरण महत ।काठमाडौं — अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउने दावी गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले आ.व. २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठाउनु भएको प्रश्नको ...

बजेट ल्याउने अन्तिम तयारीमा मधेस प्रदेश सरकार

धनुषा — मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याउने बजेटको तयारी गर्ने अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउने तयारी ...

सुनचाँदीको मूल्यमा गिरावट

फाइल तस्वीरकाठमाडौं — साताको दोस्रोदिन आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोलामा एक सय रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला एक ...