२६ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५ दशमलवनौ प्रतिशतले कमी आई १२ खर्ब चार अर्ब ४२ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार ...
२६ जेठ २०८०, शुक्रबार
काठमाडौ – अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा राजस्वका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको बताउनुभएको छ । ...
२६ जेठ २०८०, शुक्रबार
काठमाडौं — तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौँ उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित ...
२६ जेठ २०८०, शुक्रबार
सांसद गोर्कण विष्टले आर्थिक वर्ष २०८०/८१ को बजेटले आर्थिक सङ्कट र मन्दीको समाधान दिन नसक्ने बताउनुभएको छ ।प्रतिनिधिसभाको बैठक आगामी आव २०८०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उहाँले आगामी बजेटबाट आश गर्ने ठाउँ ...
२३ जेठ २०८०, मङ्गलबार
तस्वीरः अर्थमन्त्री डा. प्रकाशशरण महत ।काठमाडौँ — आज बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल नभएको जिकिर गर्नुभएको छ । जारी प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै ...
२३ जेठ २०८०, मङ्गलबार
काठमाडौं — नेपाल राष्ट्र बैंकले आज जेठ २३ गते मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १ सय ३१ रुपैयाँ ९८ पैसा र बिक्री दर १ ...
२१ जेठ २०८०, आइतबार
तस्वीरः नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अध्ययन प्रतिवेदन ग्रहण गर्नुहुँदै ।काठमाडौं — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष नेपाल भारत–अन्तरदेशीय डिजिटल कारोबारसम्बन्धी अध्ययन प्रतिवेदन बुझाइएको छ । नेपाल आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) ...
२१ जेठ २०८०, आइतबार
फाइल तस्वीरः अर्थमन्त्रालय ।काठमाडौं — शेयर बजारका लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा आर्थिक विधेयक, २०८० बाट कुनै परिवर्तन नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । आर्थिक विधेयकबाट साविकको पुँजीगत लाभकरमा थप कर लगाइएको विरोधमा शेयर लगानीकर्ता ...
२१ जेठ २०८०, आइतबार
काठमाडौं – साताको पहिलो कारोबार दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको हो । आज छापावाल ...
२० जेठ २०८०, शनिबार
फाइल तस्वीर: सुक्खा बन्दरगाहबेदकोट — कञ्चनपुरको दोधारा चाँदनीमा भारतको सहयोगमा सुक्खा बन्दरगाह बन्ने भएपछि यहाँका स्थानीय हर्षित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दोधारा चाँदनीमा भारतको सहयोगमा सुक्खा बन्दरगाह ...