११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको आग्रह ★   एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ ★   ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु ★   सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्न जरुरी छः अर्थमन्त्री पौडेल ★   ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’ ★   निजी क्षेत्र सामाजिक सुरक्षाकोषमा आबद्ध हुनैपर्ने ★   वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा तीन जना पक्राउ ★   नेप्से परिसूचक ३३ अङ्कले बढ्यो, कारोबार रकम सात अर्ब ४४ करोड ★   प्रेस काउन्सिलद्वारा अनुदानमा सञ्चार सामग्री खरिद गर्न आवेदन माग ★   सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्री ओलीको घोषणा ★   आसन्न उपनिर्वाचनः हुम्ला निर्वाचन कार्यालयले खटायो ७३ कर्मचारी ★   इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण ★   ‘ईभिआरएस’ प्रणाली प्रभावकारी नहुँदा सेवाग्राही मारमा ★   केन्द्रसँग टोललाई जोड्दै चितवन काङ्ग्रेस ★   क्रसर उद्योग नवीकरण गर्न सरकारसँग माग ★   धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर ★   नेपालमा स्की खेलको सम्भावना ★   नेटो र युक्रेनबीच नयाँ रूसी क्षेप्यास्त्र प्रहारका विषयमा वार्ता ★   बिरुवा उत्पादन गर्दै भरतपुर महानगर ★   महिला किसान समूहसँग लिबर्डको ‘बाख्रा उपहार कार्यक्रम’

अर्थ/वाणिज्य

१० महिनामा १२ खर्ब चार अर्ब ४२ करोड व्यापार घाटा

फाइल तस्वीरकाठमाडौं — चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५ दशमलवनौ प्रतिशतले कमी आई १२ खर्ब चार अर्ब ४२ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार ...

करका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको छ अर्थमन्त्री डा महत

काठमाडौ – अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा राजस्वका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको बताउनुभएको छ । ...

खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ५४ प्रतिशत

काठमाडौं — तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौँ उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित ...

बजेटले आर्थिक सङ्कट र मन्दीको समाधान दिन सक्दैन सांसद विष्ट

सांसद गोर्कण विष्टले आर्थिक वर्ष २०८०/८१ को बजेटले आर्थिक सङ्कट र मन्दीको समाधान दिन नसक्ने बताउनुभएको छ ।प्रतिनिधिसभाको बैठक आगामी आव २०८०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उहाँले आगामी बजेटबाट आश गर्ने ठाउँ ...

आर्थिक विधेयकमा चलखेल नभएको अर्थमन्त्रीको जिकिर

तस्वीरः अर्थमन्त्री डा. प्रकाशशरण महत ।काठमाडौँ — आज बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल नभएको जिकिर गर्नुभएको छ । जारी प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै ...

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

काठमाडौं — नेपाल राष्ट्र बैंकले आज जेठ २३ गते मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १ सय ३१ रुपैयाँ ९८ पैसा र बिक्री दर १ ...

इमानद्वारा गभर्नर अधिकारीसमक्ष अध्ययन प्रतिवेदन हस्तान्तरण

तस्वीरः नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अध्ययन प्रतिवेदन ग्रहण गर्नुहुँदै ।काठमाडौं — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष नेपाल भारत–अन्तरदेशीय डिजिटल कारोबारसम्बन्धी अध्ययन प्रतिवेदन बुझाइएको छ । नेपाल आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) ...

शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन: अर्थमन्त्रालय

फाइल तस्वीरः अर्थमन्त्रालय ।काठमाडौं — शेयर बजारका लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा आर्थिक विधेयक, २०८० बाट कुनै परिवर्तन नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । आर्थिक विधेयकबाट साविकको पुँजीगत लाभकरमा थप कर लगाइएको विरोधमा शेयर लगानीकर्ता ...

सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले गिरावट, कति छ बजारभाउ ?

काठमाडौं – साताको पहिलो कारोबार दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको हो । आज छापावाल ...

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण हुने भएपछि स्थानीयहरु हर्षित

फाइल तस्वीर: सुक्खा बन्दरगाहबेदकोट — कञ्चनपुरको दोधारा चाँदनीमा भारतको सहयोगमा सुक्खा बन्दरगाह बन्ने भएपछि यहाँका स्थानीय हर्षित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दोधारा चाँदनीमा भारतको सहयोगमा सुक्खा बन्दरगाह ...