०७ असोज २०८१, सोमबार
भर्खरै
★   सङ्घीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दै ★   विद्याथीहर्रुलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै सामुदायिक विद्यालय ★   कोप–२९ उपलब्धिमूलक बनाउन छ एजेण्डा प्राथमिकतामा ★   आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित ★   भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्नुहुनेछः परराष्ट्रमन्त्री डा.राणा ★   नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग ★   विद्यार्थीलाई ‘झोला उपहार’ ★   मानार्थ उपरथी गुरुङको ‘आम्बोइ नि’ सार्वजनिक ★   प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता ★   प्रधानमन्त्री ओलीसँग विभिन्न राष्ट्रका प्रधानमन्त्रीहरुद्वारा भेटवार्ता ★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ

अर्थ/वाणिज्य

सुनको मुल्य प्रतितोला तीन सय रुपौंयाले वृद्धि

फाइल तस्स्वीरकाठमाडौं — साताको पाँचौं दिन आज बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मुल्य प्रतितोला तीन सय रुपौंयाले बढेको हो । अधिल्लो दिन प्रतितोला ...

नेप्सेमा २४ दशमलव ४४ अङ्कको गिरावट, कारोबार रकम एक अर्ब २८ करोड ८३ लाख

फाइल तस्वीरकाठमाडौं — आज साताको चौंथो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचकमा २४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ९५ दशमलव ४९ विन्दुमा कायम ...

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार?

साङ्केतिक तस्वीर काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ ...

नेप्से परिसूचकमा ३ दशमलव ८१ अङ्कले गिरावट

फाइल तस्वीरकाठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार १९ दशमलव ७३ मा ...

कास्कीमा असिनाले साढे दुई करोडको सुन्तला क्षति

कास्की — आइतबार साँझ परेको असिनाका कारण कास्कीको पोखरा महानगरपालिका वडा नं २१ दोपहरे क्षेत्रमा रु साढे दुई करोडभन्दा बढीको सुन्तला बालीमा क्षति पुगेको छ । ...

आर्थिक मन्दीको प्रभाव, टोयोटा कम्पनीको कार विक्रीमा कमी

फाइल तस्वीर जापान — टोयोटा कारको विश्वव्यापी विक्री दर जनवरीमा लगातार दोस्रो महिना पनि कम देखिएको छ । टोयोटा मोटर कर्पोरेसनले सोमबार आफ्नो जनवरीको विश्वव्यापी कार बिक्रीमा ५.६ प्रतिशतले कमी आएको जानकारी गराएको छ । ...

सुनको मूल्य घट्यो

फाइल तस्वीर काठमाडौं — सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख रुपैयाँ दुई हजारमा कारोबार भएको उक्त सुनको मूल्य आज एक ...

सुन र चाँदी दुवैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

फाइल तस्वीर काठमाडौ – साताको पहिलो दिन आज आईतबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी ...

तीन वर्षभित्र आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य

काठमाडौं — सरकारले आगामी तीन आर्थिक वर्षभित्र आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित मध्यमकालीन खर्च संरचना (२०८०/८१–२०८२/८३) तयार पारेको छ । ...

आगामी आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्ब ४० करोडको सीमाभित्र रही बजेट तयार

काठमाडौं — राष्ट्रिय योजना आयोगले मध्यमकालीन खर्च संरचनासहित आगामी आर्थिक वर्षको बजेट सीमा (सिलिङ) तयार पारेको छ । आयोगका अनुसार आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु १६ खर्ब ८८ अर्ब ४० करोडको सीमाभित्र रही ...