०६ असोज २०८१, आइतबार
भर्खरै
★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ ★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त ★   ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार ★   प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता ★   दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो ★   व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ ★   मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित ★   माओवादी केन्द्रको दक्षिण एशिया सङ्गठन समितिको परामर्श बैठक सुरु ★   आज नेप्से परिसूचकमा दोहोरो अङ्कले सुधार ★   बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

अर्थ/वाणिज्य

नयाँ सालको सुरुवातमै घट्यो नेप्से परिसूचक

साङ्केतिक तस्वीरकाठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ३१ दशमलब ६८ ...

रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकको ओइरो

फाइल तस्वीरभक्तपुर — नयाँवर्ष २०८० को आगमनसँगै खुसी मनाउन र सूर्योदय हेर्न विगत तीनदेखि भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका होटल विदेशी तथा स्वदेशी पर्यटकले भरिएका छन् । कोरोना भाइरसका कारण सुनसान बनेको भक्तपुरका पर्यटकीय क्षेत्रमा ...

बजेट अनुशासनविहिनताको पराकाष्ठा, पूँजीगत खर्चकै हाराहारीमा रकमान्तर

साङ्केतिक तस्वीरकाठमाडौं — सरकारले बजेट अनुशासन पालना नगर्दा खर्च प्रणालीमा गम्भीर विचलन देखिएको महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ । बजेट खर्च गर्ने शैलीमा विकृति बढ्दै गएको उल्लेख गर्दै महालेखाको प्रतिवेदनले सरकारको रकमान्तर प्रवृत्ति ...

मिलेनियम च्यालेञ्ज खाता सञ्चालन गठन आदेश विपरीत

फाइल तस्वीरकाठमाडौं — मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालको बैंक खाता परामर्शदाताबाट चलाइनु गठन आदेश विपरीत रहेको महालेखा परीक्षकको ६० औँ प्रतिवेदनले औल्याएको छ । बिहीबार सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास ...

महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक, सरकारी बेरुजु नौ खर्ब ५९ अर्ब रुपैयाँभन्दा बढि

राष्ट्रपति रामचन्द्र पौडेल, महालेखा परीक्षकको प्रतिवेदन लिनुहुँदैकाठमाडौं – सरकारको हालसम्मको कूल बेरुजु रू नौ खर्ब ५९ अर्ब ७९ करोड नाघेको छ । महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपतिसमक्ष बुझाएको ६० औँ वार्षिक प्रतिवेदनअनुसार सङ्घीय तथा प्रदेशका ...

अर्थमन्त्रीलाई एडिबीको बैठकमा भाग लिन स्वीकृति

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्मा, फाइल तस्वीरकाठमाडौं — सरकारले आगामी वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एसियाली विकास बैंकको ५६ औँ बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ...

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा ढकाल र वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ चयन

फाइल तस्वीरकाठमाडौं — उद्योग व्यवसायीहरुको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल चयन हुनुभएको छ । महासङ्घको विधान अनुसार वरिष्ठ उपाध्यक्ष सर्वसम्मत रुपमा अध्यक्ष चयन हुने व्यवस्था भएअनुरुप ढकाल आगामी कार्यकालको लागि अध्यक्षमा ...

लगानी गर्ने वातावरण बन्न सकेनः अध्यक्ष गोल्यान

सिबिफिनद्वारा आयोजित पत्रकार सम्मेलनको तस्वीरललितपुर — बैंक तथा वित्तीय संस्था परिसङ्घ (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यानले बैंक तथा वित्तीय संस्थामा रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न नसकेको बताउनुभएको छ । सिबिफिनद्वारा ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा ...

फागुनमा एक खर्ब चार अर्ब विप्रेषण भित्रियो

फाइल तस्वीरकाठमाडौं — चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको छ । गत आवको आठ महिनामा एक दशमलव तीन प्रशितले घटेको विप्रेषण आप्रवाह चालु आवमा भने बढेको हो । ((( ...

अर्थतन्त्रमा सुधारको सङ्केत, मुद्रास्फीति भने सात दशमलवत ४४ प्रतिशत

नेपाल राष्ट्र बैंक फाइल तस्वीरकाठमाडौं — चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा अर्थतन्त्रका केही सूचकहरु सुधारोन्मुख देखिएका छन् भने केही सूचक झन् खराब हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ...