२७ चैत २०७७, शुक्रबार
काठमाडौं — सिंगटी हाइड्रोपावरको आइपिओ आज बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा आज बिहान ११ बजे आइपिओको बाँडफाँड भएको हो । कम्पनीको आईपीओमा १५ लाख ६५ हजार ५ ...
२० चैत २०७७, शुक्रबार
काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले वृद्वि भएको छ । बिहीबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज बढेर प्रतितोला ८७ ...
२० चैत २०७७, शुक्रबार
काठमाडौं — रुरु जलविद्युत आयोजनाको आइपीओ आज चैत २० गतेदेखि बिक्री खुला भएको छ । कम्पनीले १ सय २० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता आइपीओ निष्कासन गरेको हो । ...
१९ चैत २०७७, बिहिबार
काठमाडौं — साताको अन्तिम कारोबारको दिन आज सेयर बजार १२ दशमलव ८८ अङ्कले वृद्वि भएको छ । ० दशमलव ४९ प्रतिशतले बढेको बजार २ हजार ६ सय ३१ दशमलव ८९ बिन्दुमा पुगेर अडिएको छ । ...
१९ चैत २०७७, बिहिबार
काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्वि भएको छ । महासंघका अनुसार बुधबार तोलामा ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९सय रुपैयाँले बढेर ...
१८ चैत २०७७, बुधबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ । महासंघका अनुसार मंगलबार तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर तोलामा ८५ हजार ६ सय रुपैयाँमा ...
१७ चैत २०७७, मङ्गलबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले गिरावट भएको छ । महासंघका अनुसार सोमबार तोलामा ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ...
१३ चैत २०७७, शुक्रबार
ज्योति लाइफ इन्सुरेन्सले आइपिओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट गरेको हो । गत फागुन २१ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपिओमा १८ लाख ४२ हजार ...
१३ चैत २०७७, शुक्रबार
काठमाडौं – बिक्री प्रबन्धक एनएमबी क्यापिटलले दिएको जानकारी अनुसार आज ज्योति लाइफको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँड हुने भएको छ । ज्योती लाइफको आइपिओमाकुल ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको ...
१२ चैत २०७७, बिहिबार
काठमाडौं — आज सेयर बजारको परिसूचक नेप्से २१ अङ्कले घटेको छ । उक्त अङ्कको गिरावटसँगै नेप्से २ हजार ५ सय ४८ अङ्कमा कायम भएको छ । आजको दिन कुल ६ अर्ब ५० करोड रुपैयाँको सेयर ...