१५ साउन २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाली बजारमा आज छापावाल सुनको ...
१३ साउन २०७९, शुक्रबार
काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज शुक्रबार शेयर बजार दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १२ दशमलव ९२ अङ्कले बढेर २,१४० दशमलव ३९ को विन्दुमा पुगेर रोकिएको छ । आज १ सय ...
१२ साउन २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार सेयर बजार दोहोरो अङ्कले बढेको छ । उतार–चढावकाबीच नेप्से परिसूचक १५ अङ्कले बढेको हो । मौद्रिक नीति यता सुधार देखिएको सेयर बजारमा मङ्गलबार एकाएक उच्च अङ्कको गिरावट आए ...
११ साउन २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३ दशमलव ८३ अङ्कले बढेको छ । साताको पहिलो र दोस्रो दिन उच्च अङ्क बढेको बजार तेस्रो कारोबारको दिन भने ४५ अङ्कले घटेको थियो ...
११ साउन २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन दुई सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी ...
१० साउन २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय ...
०९ साउन २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार सेयर बजार परिसूचक ५४ दशमलव ४५ अङ्कले बढेको छ । मौद्रिक नीतिको पहिलो कारोबारमा ६१ अङ्कले बढेको बजार आज सोही क्रमलाई निरन्तरता दिँदै २१३२ दशमलव ९६ बिन्दुमा पुगेर ...
०९ साउन २०७९, सोमबार
काठमाडौं – नेपाल चेम्बर अफ कमर्शले नेपाल राष्ट्र बैंकद्वारा गतहप्ता जारी मौद्रिक नीतिले मुलुकको समग्र आर्थिक गतिविधि घटाउने जनाएको छ । संस्थाद्वारा आइतबार विज्ञप्ति जारी गरी कर्जा विस्तारको लक्ष्यसमेत घटाउँदा अर्थतन्त्र नै सङ्कुचनमा पर्ने बताएको ...
०९ साउन २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९४ हजार चार सय रुपैयाँमा ...
०९ साउन २०७९, सोमबार
काठमाडौं – ग्लोबल आइएमई बैंकले ग्राहकहरुको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने “ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना” सार्वजनिक गरेको छ । बैंकले ल्याएको यस मुद्दती निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दती ...