१४ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंक ★   टीकापुर अस्पतालमा सुत्केरी हुनेलाई झोला ★   देशभरका २ सय ३५ स्थानीय तह निमित्तको भरमा, पालिका प्रमुखले आफूनिकटलाई लैजान खोज्दा समस्या ★   जोमसोमको सहायक गन्तव्य क्षमाताल ★   राष्ट्रिय गौरवतर्फका सडक आयोजनामा थप प्रगतिको अपेक्षा ★   ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’ ★   बाँझो जग्गामा कागतीखेती सुरु ★   ‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा ★   सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी ★   पश्चिम दाङ जोड्ने सडक निर्माण सुरु ★   कर्मचारीतन्त्रभित्रको चित्र ‘९६ गड्डी’ ★   टिआरसीबारे जानकार छैनन्, बाँकेका द्वन्द्वपीडित ★   नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा ★   स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु, के गर्न पाइँदैन ? ★   मार्गशीर्ष कृष्ण त्रयोदशीः बालाचतुर्दशीको अघिल्लो रात आज पशुपतिनाथ मेला ★   कोप–२९ को सहमतिः कार्बन बजार सुनिश्चिता कति सम्भव ? ★   आजको मौसमःदेशभरको मौसम सफा रहने पूर्वानुमान ★   स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदनः खोप कभरेजमा वृद्धि ★   विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदानः पर्यटनमन्त्री पाण्डे ★   मुख्यमन्त्री कार्कीद्वारा शताक्षीधाममा ८७ वटा धाराको उद्घाटन

अर्थ/वाणिज्य

नेप्से परिसूचक ७ दशमलव ९३ अङ्कले वृद्धि, सर्वाधिक कारोबारमा परे यी १० कम्पनी

काठमाडौं – आर्थिक वर्षको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से परिसूचक ७ दशमलव ९३ अङ्कले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २ हजार ९ दशमलव ४६ विन्दुमा पुगेको हो । दुई घण्टा अवधिमा ...

नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य ९३ हजार ...

विश्व बैंकद्वारा नेपालका लागि १२ अर्ब ७६ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत

काठमाडौं – नेपालको लागि विश्व बैंकले १ सय मिलियन डलर अर्थात झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकले नेपालको हरियाली, जलवायु उत्थानशील कार्यक्रम र समावेशी विकासको लागि ...

नेप्से परिसूचक १५ अङ्कले बढ्दा कारोबार रकम २ अर्बमाथि

काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार नेप्से परिसूचक १४दशमलव ७१ अङ्कले बढेको छ । नेप्से परिसूचक १५ अङ्ले बढ्दा समग्र बजार परिसूचक २००१ दशमलव ५३ अङ्कमा पुगेको हो । आज २२० कम्पनीका सेयर कारोबारमा ...

सेयर बजारमा थपियो चमक, नेप्सेपरिसूचक ५९ दशमलव ५४ अङ्कले बढ्दा कारोबार रकम २ अर्ब

काठमाडौं – साताको चौथो दिन आज बुधबार सेयर बजारमा सुधार देखिएको छ । यस दिन नेप्सेसूचक ५९ दशमलव ५४ अङ्कले बढेर १९८६ दशमलव ८२ विन्दुमा पुगेको छ । ३ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ ...

राष्ट्र बैङ्कका गभर्नर अधिकारीबारे छानबिन गर्न माग

काठमाडौं – प्रतिनिधिसभाको आज बसेको बैठकमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रेखा ...

नेप्से परिसूचकमा ७७ अङ्कको गिरावट

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार शेयरबजार राताम्मे देखिएको छ । कारोबार खुलेबाटै बढ्न सुरु गरेको बजार ७७ दशमलव ०१ अङ्कले घटेर १९१५ दशमलव ६१ बिन्दुमा झरेको हो । आज बजार घटेसँगै ठूला कम्पनीका ...

कर्जा प्रवाहमा ठूला घरनाले फाइदा लिँदा रिस्क बढ्यो : गभर्नर अधिकारी

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ । आज सोमबार सिंहदरबारमा बसेको अर्थ समिति बैठकमा गभर्नर अधिकारीले यसअघि ...

सिभिल र हिमालयन बैंकबीचको मर्जर गर्ने प्रक्रिया स्थगित

फाइल तस्वीरकाठमाडौं – वित्तीय क्षेत्र अन्तर्गत निजी क्षेत्रका वाणिज्य बैंकहरु एकआपसमा गाभिनेक्रम बढ्न थालेको छ । यसैसन्र्दभमा हिमालयन बैंकले सिभिल बैंक गाभिन गृहकार्य भैरहँदा आज गर्ने भनिएको सम्झौता रोकिएको छ । आज शुक्रबार दिउँसो १ ...

नेपाली बजारमा कति छ त सुनचाँदीको भाउ ?

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि स्थिर ...