०९ साउन २०७९, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिने गरी कुल १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने ...
०८ साउन २०७९, आइतबार
काठमाडौं – मौद्रिक नीति सेयर बजारप्रति सकारात्मक भएपछि साताको पहिलो कारोबारमा उल्लेख्य रूपमा बजार परिसूचक उकोलो लागेको छ । आज आइतवार नेप्से परिसूचक ६१ दशमलव ०५ प्रतिशतले बढेको छ । गत साताको अन्तिम कारोबार पश्चात ...
०८ साउन २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ ...
०८ साउन २०७९, आइतबार
काठमाडौं – श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर निष्काशन खुला गरेको थियो । कम्पनीले जारी पुँजी १ अर्ब ५९ ...
०६ साउन २०७९, शुक्रबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो । अर्थतन्त्रका केही सूचकमा समस्या देखापरेको तथा सरकारले ...
०६ साउन २०७९, शुक्रबार
काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज शुक्रबार सेयर बजार २७ दशमलव २६ अङ्कले घटेको छ । साताको पहिलो कारोबारदेखि बढेको बजार बिहीवार ६ अङ्क घटेको थियो भने आज शुक्रवारको कारोबारमा पनि तीव्र उतार–चढावका बीच ...
०६ साउन २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । बैंकले अपराह्न ४ बजे चालु आर्थिक वर्ष २०७९÷०८० को मौद्रीक नीति सार्वजनिक गर्न हो । अर्थतन्त्रका केही सूचकमा समस्या देखा परेको ...
०६ साउन २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – नेपाली सुनचाँदी बजारमा आज शुक्रबार सुनको मूल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनमा प्रतितोला एक हजार रुपैयाँ भै ९४ हजार रुपैयाँमा कारोबार भएको छ । हिजो छापावाल ...
०१ साउन २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको ...
३१ असार २०७९, शुक्रबार
काठमाडौं – आर्थिक वर्षको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से परिसूचक ७ दशमलव ९३ अङ्कले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २ हजार ९ दशमलव ४६ विन्दुमा पुगेको हो । दुई घण्टा अवधिमा ...