०६ असोज २०८१, आइतबार
भर्खरै
★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त ★   ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार ★   प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता ★   दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो ★   व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ ★   मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित ★   माओवादी केन्द्रको दक्षिण एशिया सङ्गठन समितिको परामर्श बैठक सुरु ★   आज नेप्से परिसूचकमा दोहोरो अङ्कले सुधार ★   बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प ★   राप्रपाद्वारा आन्दोलनको व्यापक तयारी, निरन्तर आन्दोलनका लागि बीस हजार युवा दस्ता तयार गर्ने ! ★   नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँः मन्त्री यादव ★   आदिवासी ज्ञानले बाढीसम्बन्धी पूर्वसूचना दिन सकिन्छः पर्यटनमन्त्री पाण्डे ★   प्रधानमन्त्रीको अमेरिका भ्रमणः को–कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता ★   दुई वर्षदेखि खेलमैदान अलपत्र ★   राष्ट्रपतीय निर्वाचनमा माक्र्सवादी नेता दिसानायकाले ५२ प्रतिशत मतसहित अग्रता कायम ★   मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन ★   सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ★   रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? ★   मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै

अर्थ/वाणिज्य

आजदेखि नियमित काममा फर्किँदै गभर्नर अधिकारी

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि नियमित काममा फर्किने हुनुभएको छ । चैत २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयपछि चैत २५ गतेबाट निलम्बनमा पर्नुभएका अधिकारीलाई सर्वोच्च अदातलले हिजो मङ्गलबारको सुनुवाइ पछि राष्ट्र बैंक ...

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले गिरावट

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ ला २ हजार ५०० रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका ...

दिनानुदिन बढ्दै सुनको मूल्य, कति छ त प्रतितोला ?

काठमाडौं – यस वर्षको अन्तिम आज बुधबार नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ६ सय रुपैयाँले बढेर एक लाख एक हजार ...

नयाँ वर्षको सङ्घारमा आकाशियो सुनको मूल्य, नाघ्यो एक लाख

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ कायम ...

देशको अर्थव्यवस्था सङ्कट उन्मुख भएको एमाले नेताहरुको दावी

ललितपुर – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । ललितपुरको कुपण्डोलस्थित हिमालयन होटलमा आयोजित पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष ...

एमालेले देशको आर्थिक अवस्था सार्वजनिक गर्दै

फाइल तस्वीरकाठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आज आइतबार पत्रकार सम्मेलन गर्न लागेको छ । एमालेले देशको आर्थिक अवस्थाबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको हो । एमालेले ...

नेप्से परिसूचक ३५ दशमलव ६६ अङ्कले बढ्दा कारोबार रकम २ अर्बमाथि

काठमाडौं – साताको अन्तिम कारोबार दिन आज बिहीबार शेयरबजार बढेको छ । सेयर बजार मापक परिसूचक नेप्से ३५ दशमलव ६६ अङ्कले बढेर २ हजार ४ सय ६४ दशमलव ३१ बिन्दुमा पुगेर बन्द भएको छ । ...

नेपालको आर्थिक विकास प्रक्षेपणसम्बन्धी प्रतिवेदन सार्वजनिक

काठमाडौं – एसियाली विकास बैंकले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य पूरा नहुने दावी गरेको छ । एडीबीले आर्थिक वर्ष २०७८/०७९ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत हुने प्रक्षेपण गरेको छ ...

नेप्से परिसूचकमा भारी गिरावट, कारोबार रकम दुई अर्ब ६७ करोडमाथि

काठमाडौं – केही दिनदेखि ओरालो लाग्दै आएको सेयर बजार परिसूचक नेप्से आज मङ्गलबार पनि घटेको छ । आज नेप्से परिसूचक थप ४६ दशमलव ४६ अङ्कले घट्दै २४ सय ५२ दशमलव ०६ अङ्कमा झरेको हो । ...

एक अर्ब ५८ करोडको कारोबार हुँदा नेप्से परिसूचक १५ दशमलव ९४ अङ्कले गिरावट

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ । सोमबार नेप्से परिसूचक १५ दशमलव ९४ अङ्क घटेर २ हजार ४९७ दशमलव ४७ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स २ दशमलव ४७ ...