२७ माघ २०८२, सोमबार
काठमाडौँ, माघ २६ गते । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५ अङ्कले घटेर दुई हजार ६७२ दशमलव ३९ को बिन्दुमा कायम भएको छ । ...
२७ माघ २०८२, सोमबार
काठमाडौँ, माघ २६ गते । केही दिनअघि ओलारो लागेको सुनको मूल्यले पुनः उकालो लागेको छ । नेपाली बजारमा आज सोमबार ४ हजार १ सय रुपैयाँले वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार ...
२७ माघ २०८२, सोमबार
पर्सा, माघ २६ गते। वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ । कार्यालयले चालु आर्थिक वर्षको प्रथम छ महिनामा रू एक खर्ब १६ अर्ब ५८ करोड राजस्व सङ्कलन ...
२७ माघ २०८२, सोमबार
काठमाडौँ, माघ २६ गते । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ ...
२५ माघ २०८२, शनिबार
काठमाडौँ, माघ २४ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा तोकिएको ...
२४ माघ २०८२, शुक्रबार
बागमती, माघ २३ गते । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना रु ८० करोड आठ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु तीन अर्ब २७ करोड ९२ ...
२३ माघ २०८२, बिहिबार
काठमाडौँ, माघ २२ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ४० पैसा र बिक्रीदर १४५ रूपैयाँ कायम भएको ...
२२ माघ २०८२, बुधबार
काठमाडौँ, माघ २१ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा ...
२१ माघ २०८२, मङ्गलबार
काठमाडौँ, माघ २० गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ६८३ दशमलव १५को बिन्दुमा कायम भएको हो । ...
२१ माघ २०८२, मङ्गलबार
काठमाडौँ, माघ २० गते । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । चार दिनदेखि लगातार ओरालो लागेको सुनको मूल्यमा आज मङ्गलबार सामान्य रुपले बढेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको हो ।हिजो सोमबारको ...